Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • निष्पक्ष छानबिनको अपेक्षा
निष्पक्ष छानबिनको अपेक्षा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार २२, २०८२

संघीय निजामती सेवा विधेयकमा भएको अनधिकृत शब्द हेरफेरले संसदलाई बदनाम गराएको अवस्थामा उक्त विषय अब छानबिनमा तानिएको छ । यसबारे छानबिन गर्न विशेष संसदीय छानबिन समिति बन्ने भएको छ । शनिबार सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको प्रमुख दलका प्रमुख सचेतकहरूसँगको बैठकले कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्न विशेष संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको हो । समिति नेपाली कांग्रेसको नेतृत्वमा बन्ने भएको छ । जबकि कांग्रेस नेतृत्वमै रहेको राज्य व्यवस्था तथा सुशासन समितिबाटै उक्त गडबडी भएको आरोप लागेको छ । 

समिति सभापति रामहरि खतिवडा र समितिका सचिव सुरजकुमार दुरामाथि यो आरोप लागेको छ । यद्यपि, उनीहरुले आरोप स्वीकार गरेका छैनन् । नैतिकरुपमा सभापति पद छाडेर छानबिनमा सघाउने खतिवडाले बताएका छन् । यद्यपि, कांग्रेसकै नेतृत्वमा बन्ने समितिले गर्ने छानबिन प्रभावकारी हुनेमा आशंका गर्न थालिएको छ, जुन स्वाभाविक हो । समितिमा कांग्रेस र एमालेबाट दुई–दुई जना, माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक÷एक जना समिटिने भएको छ । छानबिन समिति बन्यो, यो आवश्यक थियो । अब १५ दिनको कार्यादेश पाएको समितिले कस्तो प्रतिवेदन ल्याउँछ, त्यो प्रतीक्षाकै विषय बनेको छ ।

प्रतिनिधिसभा सदस्यलाई हामी सांसदको रुपमा चिन्छौ । सांसदको मुख्य भूमिका विधेयकमा काम गर्नु हो । कानुन बनाउनु हो । यसैले सांसदलाई विधायकका रुपमा पनि चिन्छौं । देशलाई बेलाबेला कानुनी व्यवस्थाहरु अपडेट गराइरहनुपर्छ । सुधार र संशोधन गरिराख्नुपर्छ । यसका लागि विधेयक बन्छ । विधेयक संसदीय समितिमा व्यापक छलफलहुँदै प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा जान्छ । त्यहाँबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण गरेर राजपत्रमा छापेसँगै विधेयक कानुन बन्छ ।

Hardik health

अहिले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट प्रस्तुत प्रतिवेदनसहित प्रतिनिधिसभाबाट पारित भएको निजामती विधेयकमा जुन अनधिकृत परिवर्तन भएको छ, यसले सांसदको भूमिकामाथि मात्रै नभइ संसद्को गरिमामाथि नै प्रश्न उठेको छ । उक्त विधेयकमा व्यवस्था गरिएको ‘कुलिङ पिरियड’को प्रावधानसहित संसद्बाट पारित भएको तर पारित भएर आएको विधेयकमा ‘बाहेक’ शब्द घुसाइएको विषय निकै गम्भीर हो । कानुन निर्माण प्रक्रियामा भएको यस्तो गम्भीर हेलचक्र्याइँले संसद्को गरिमामाथि प्रश्न उठ्नु स्वाभाविक हो । आशा गरौं छानबिन समितिले निष्पक्षरुपमा अध्ययन गरी सत्यतथ्य बाहिर ल्याउने छ ।
 


प्रकाशित मिति: आइतबार, असार २२, २०८२  ११:५६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
फरार कैदीबन्दी फर्काउन ‘डिजिटल प्लेटफर्म’ उपयोग
फरार कैदीबन्दी फर्काउन ‘डिजिटल प्लेटफर्म’ उपयोग मंगलबार, कात्तिक ११, २०८२
देशको आर्थिक स्वास्थ्य सुधारौं
देशको आर्थिक स्वास्थ्य सुधारौं सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP