Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक १६, २०८२

काठमाडाै‌ं -  उमेरले २२ वर्ष मात्र पुगेका अविष्कार त्रिपाठीले ५० जिल्ला घुमेका छन् ।  सानै उमेरदेखि नेपाल चिनाउँदै हिँड्ने युवाकाे रुपमा परिचित बनेका उनले ५० जिल्लासम्मको यात्राबाट पर्यटन प्रवर्द्धनमा योगदान दिएका छन् ।

paraglide-tripathi-haati-1762074395.jpg
सन् २०२१ देखि २०२५ सम्मको अवधिमा त्रिपाठीले ५० भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन्।  पछिल्ला वर्षहरूमा नेपालको प्राकृतिक सौन्दर्यता र सांस्कृतिक विविधतालाई विश्वसामु पुर्‍याउने अभियानमा उनी  सक्रिय छन्।

Himal-1762074392.jpg
सानै उमेरदेखि देशका रमणीय स्थलहरू, हिमाली दृश्य, झरना, तालतलैया र स्थानीय संस्कृतिको झल्को क्यामेरामा कैद गर्दै उनी निरन्तर यात्रामा निस्कि नै रहन्छन्।

tripathi--v-lak-1762074404.jpg
 

Hardik health

उनका भिडियोहरूले विशेषगरी युवापुस्तामा आन्तरिक पर्यटनप्रतिको आकर्षणहरु प्रशस्त छन् ।त्रिपाठीले भन्छन्,‘नेपालमा अनगिन्ती सौन्दर्यता लुकेका छन्, म ती सौन्दर्यलाई विश्वका मानिसहरूसामु पुर्‍याउन चाहन्छु,’।

tripathi--himal-talkeko-1762074399.jpg
उनका भिडियोहरूले केवल मनोरञ्जन मात्र नभई देशप्रेम, वातावरण संरक्षण र स्वदेशप्रतिको गर्वको सन्देश समेत बोकेको पाइन्छ।

tripathi--taal-1762074404.jpg
रहरकै रहरमा देश घुम्न सुरु गरेका त्रिपाठी अहिले यो यात्रालाई पेशाको रूपमा लिइरहेका छन्। १९ वर्षकै उमेरमा ट्रेकिङ गाइडको लाइसेन्स प्राप्त गरेका उनले अहिले देशभर आउने पर्यटकहरूलाई विभिन्न गन्तव्यमा घुमाउने कामसमेत गर्दै आएका छन्।

tripathi-night-1762074402.jpg
उनी भन्छन्, “यदि राम्रो स्रोत र साधन पाएँ भने म अझ धेरै ठाउँहरू देखाउँदै नेपाललाई विश्वसामु चिनाउनेछु, किनभने हाम्रो देशमा पर्यटनको अपार सम्भावना छ।”

tripathi-himal-n-1762074397.jpg
आफ्नै खर्चमा यात्रा गर्दै आएका त्रिपाठीले “WONDERFUL NEPAL” नामक सामाजिक सञ्जाल पेज  बनाए सञ्चालन गर्दै आएका छन् । उनकाे सञ्जाल पेजलाई  हाल १ लाख २३ हजारभन्दा बढीले पछ्याइरहेका छन्।

night-view-1762074392.jpg
उनले त्यहाँ नेपालका प्राकृतिक र सांस्कृतिक सौन्दर्य झल्काउने आकर्षक सामग्रीहरू नियमित रूपमा पस्कने काम गर्दै आएका छन्।

night-sky-at-hima-1762074391.jpg
  यस्ता युवा प्रतिभाहरूले नेपालको पर्यटन क्षेत्रमा ईट्टा थपेर नयाँ उत्साह र सम्भावना थपिरहेका छन्।

tripathi-him-1762074394.jpg
 

 

 


प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १४:५८
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग सोमबार, चैत २, २०८२
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र सोमबार, चैत २, २०८२
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक सोमबार, चैत २, २०८२
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’ आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP