प्रभावअनलाइन डटकम प्रभाव पब्लिकेसन प्रालिद्वारा सञ्चालित आधिकारिक डिजिटल समाचार पोर्टल हो।
विगत १३ वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको 'प्रभाव राष्ट्रिय दैनिक' ले कमाएको अपार लोकप्रियता र जनविश्वासकै जगमा हामीले आधुनिक सूचना प्रविधिलाई आत्मसात् गर्दै यो अनलाइन संस्करण सुरु गरेका हौं।
तथ्यपरक, सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषण गर्नु नै हाम्रो मुख्य ध्येय हो। व्यावसायिक पत्रकारिताको मर्मलाई अँगाल्दै हामी कुनै पनि दबाब वा प्रभावबाट मुक्त रहेर, हतार नगरी खोजमूलक सामग्री पस्कन प्रतिबद्ध छौं। देशको संविधान, प्रचलित कानुन र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नु हाम्रो प्राथमिक कर्तव्य हो।
हामी विशेष गरी अर्थ-राजनीति, स्वदेशी तथा वैदेशिक रोजगार, सामाजिक न्याय र विकासका मुद्दालाई प्राथमिकताका साथ उठाउँछौं। यसका अतिरिक्त शिक्षा, स्वास्थ्य, कला-साहित्य, खेलकुद र सूचना प्रविधिका समसामयिक विषयहरूलाई पनि उत्तिकै महत्वका साथ स्थान दिन्छौं।
हाम्रा सामग्रीलाई थप परिस्कृत बनाउन पाठकवर्गका अमूल्य सुझाव र प्रतिक्रियाको सदैव स्वागत गर्दछौं।
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२५१-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३२३६
अध्यक्ष : लालसरा राई
प्रबन्ध निर्देशक : कृष्णबहादुर कार्की
सम्पादक: विष्णु तामाङ
संवाददाता:
मल्टिमिडिया:
बजार प्रमुख : सन्तोषराज खरेल
कार्यालय:
सिफल–७, काठमाडौं।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]
विज्ञापनका लागि सम्पर्क:
९८५१०००८३४, ९८५११९२०४२