Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मुग्लिन–पोखरा सडक
  • #विप्रेषण
  • #एचआइभी एड्स दिवस
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #वार्षिक साधारणसभा
  • #आगाेलागी_घटना
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  •  टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
ओमनलाई हराएर विश्वकपमा पुग्ने सपना नेपालकाे  टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
ओमप्रकाश विष्ट
ओमप्रकाश विष्ट बुधबार, असोज २९, २०८२

काठमाडौं  – नेपालले  टी–२० विश्‍वकप छनौटमा ओमनसँग आज खेल्ने भएकाे छ ।  ओमानमा जारी आइसिसी  टी-२० विश्‍वकप एसिया एन्ड इएपी छनोटमा सुपर सिक्स अन्तर्गतको खेलमा नेपालले घरेलु टोली ओमनसँग खेल्ने भएकाे हाे । 

उक्त खेल नेपाली समयअनुसार  आज राती ८:४५ बजे अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा खेल्ने भएकाे छ । सुपर सिक्समा नेपाल र ओमान दुवै टोलीले अहिलेसम्मका दुई-दुई खेल जितेर समान ६९६ अंक जोडेका हुन् । उत्कृष्ट नेट रनरेटका आधारमा ओमान पहिलो स्थानमा र नेपाल दोस्रो स्थानमा छ । आजको खेल जित्ने टोलीको आगामी टी–२० विश्वकपको लागि छनोट यात्रा लगभग पक्का हुनेछ ।

सुपर सिक्सको पहिलो खेलमा युएई विरुद्व नेपालले १ रनको रोमाञ्चक जित हासिल गरेको थियो। सुपर सिक्सकै दोस्रो खेलमा कतारलाई ५ रनले हराउदै नेपालले विश्व कपको लागि बलियो दावेदारको रुपमा  उभ्याएको थियो। 

नेपाल र ओमनबीच अहिलेसम्म आठ वटा टी–२० अन्तर्राष्ट्रिय खेलहरु भएका छन्। ती आठ खेलमध्ये पाँच खेलमा नेपाल विजयी भयको छ भने ओमन तीन खेलमा विजयी भएको छ। नेपाल र ओमनबीचको पछिल्ला तीन खेलको हेड टु हेड नतिजा हेर्ने  हो भने नेपाल ओमनभन्दा बलियो देखिन्छ , जसमा नेपाल दुई खेलमा विजयी भएको छ भने ओमनले एक खेलको नतिजा आफ्नो नाममा लेखाउन सफल भएको छ ।  

Hardik health

नेपाल र ओमन को पछिल्लो खेल सन् २०२४ को अक्टुवर २मा प्ले लिफ क्रिकेट ग्राउण्ड क्यानडामा भएको थियो। सो खेलमा नेपालले ओमनलाई ५६ रनले पराजित गरेको थियो। क्यानडामै  सेप्टेम्बर २९ मा भएको ओमन र नेपालबीचको नतिजा  ओमनले ३७ रनको फराकिलो अन्तरले नेपाललाई सुम्पेको थियो।

त्यसअघि नेपाल र ओमनबीच  सन् २०२३ नोभेम्बर ५ भएको आइसिसी टी –२० विश्वकपको एसिया छनौटको फाइनल खेलको नतिजा नेपालले सुपर ओभरमा ओमनलाई सुम्पिदा घरेलु मैदानमा कप जित्ने सपना चक्नाचुर भएको थियो । 

आज ओमानलाई हराएमा नेपाल अपराजित रहँदै एक खेलअगावै विश्‍वकपका लागि छनोट हुनेछ । यसैगरी ओमन पनि नेपाललाई पराजित गर्दै शीर्ष एक स्थानलाई सुरक्षित बनाइ सिधै विश्वकपमा पुग्न चाहन्छ ।  सुपर सिक्समा नेपाल र ओमान मात्र अहिलेसम्म अपराजित टोली हुन्। त्यसैले आज राति हुने यो खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने विश्‍वास छ ।

आजको खेल नेपालले हारेमा विश्वकपमा पुग्न नेपालले शुक्रबार हुने सुपर सिक्सको अन्तिम खेलमा सामोयालाई हराउनु पर्नेछ। अन्तिम खेलमा नेपालले सामोआसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ।

विश्व टी–२० क्वालिफायरको सुपर सिक्स चरणअन्तर्गत आज पहिलो खेलमा जापान र कतार बिहान ११:४५ बजे आमनेसामने हुनेछन्।जापान कतारलाई हराउदै आफ्नो विश्‍व कपको यात्रा थप बलियो बनाउन चाहन्छ ।  त्यसपछि दिउँसो ४:१५ बजे हुने दोस्रो खेलमा सामोआ र युएई भिड्नेछन्। युएई आज आप्नो सुपर सिक्सको हारको यात्रालाई बिट मार्न चाहन्छ । 

सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्षको फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आइसिसी टी–२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन्। अहिलेसम्मको नतिजालाई हेर्ने हो भने शीर्ष ३ मा पर्न ओमन,नेपाल,जापान र युएईबीच कडा प्रतिस्पर्धा रहेको देखिन्छ।


प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  ११:४१
#नेपालvsओमान
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
एनपिएलः चार टोली च्याम्पियन बन्ने दौडमा
एनपिएलः चार टोली च्याम्पियन बन्ने दौडमा आइतबार, मंसिर २१, २०८२
एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै
एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै आइतबार, मंसिर २१, २०८२
जनकपुरका कप्तान परिवर्तन
जनकपुरका कप्तान परिवर्तन शुक्रबार, मंसिर १९, २०८२
एनपिएल खेलका चौकाबापत एनसेलले  २हजार बढी शैक्षिक सामग्री वितरण गर्ने
एनपिएल खेलका चौकाबापत एनसेलले २हजार बढी शैक्षिक सामग्री वितरण गर्ने शुक्रबार, मंसिर १९, २०८२
जनकपुर बोल्ट्सले टस जितेर पहिले ब्याटिङ गर्ने
जनकपुर बोल्ट्सले टस जितेर पहिले ब्याटिङ गर्ने शुक्रबार, मंसिर १९, २०८२
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा गर्ने
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा गर्ने शुक्रबार, मंसिर १९, २०८२
एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ?
एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? शुक्रबार, मंसिर १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP