Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • मध्यपूर्वका नेपालीको सुरक्षामा ध्यान देऊ सरकार
मध्यपूर्वका नेपालीको सुरक्षामा ध्यान देऊ सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार १०, २०८२

मध्यपूर्वमा इरान र इजरायलबीचको युद्धको तनाव अब खाडी मुलुकहरुसम्मै तन्किएको छ । सोमबार रातिबाट कतार, इराक क्षेत्रका अमेरिकी एयरबेसमा इरानले आक्रामण थालेसँगै यहाँ रोजगारीमा पुगेका नेपालीहरुको उद्धारमा सरकारले विशेष ध्यान राख्नुपर्ने बेला आइसक्यो । नेपालीहरु रोजगारी र सरकारी कार्यक्रमअन्तर्गत इजरायलमा पनि छन् । तर त्यहाँ आक्रमण गर्दा त्यहाँ साइरनको व्यवस्था छ भने बंकरहरुको पनि बन्दोबस्त देखिन्छ । तर कतार, बहराइन, साउदी, युएईजस्ता देशमा यस्तो खालको प्रबन्ध छैन ।

कतारमामात्र करिब चार लाख नेपाली रोजगारीको सिलसिलामा रहेको बताइन्छ । यो त औपचारिक तथ्यांक हो । अझै धेरै नेपालीहरु यो क्षेत्रका समुद्री जहाजहरुमा कार्यरत रहेको हुनसक्छ । सम्पन्न मुलुकले आफ्ना नागरिकहरुलाई सुरक्षित रहन आग्रह गरिसकेको छ । नेपालले भने अझै पनि ती क्षेत्रको श्रमिकका लागि के कस्तो गर्ने भन्ने कुनै योजना वा सचेतना पठाउन सकेको छैन ।

इजरायलबाट नेपाल आउन चाहनेलाई पनि सरकारले ल्याउन सकिरहेको छैन । यसका लागि सरकारले भारतसँग सहयोग मागिरहेको छ । यता कतारमा भएका नेपालीहरु यदि नेपाल आउन चाहेको अवस्थामा सरकारले के गर्ने सरकारको कुनै सुरक्षा तयारी पनि देखिँदैन । हुन त नेपालीहरु भगवान्को भरोसामा चल्ने नियति पहिलेबाटै हो । सरकारको कुनै पूर्वतयारी नहुनु एक त आर्थिक पक्ष पनि हो । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आफैंले पनि कुनै पनि मुलुकमा देशका राजदूतावास राम्रो नरहेको बताएकी छन् ।

Hardik health

यस्तो अवस्थामा अब नेपालले के गर्ने ? नेपाल असंलग्न मुलुक हो । पञ्चशीलको सिद्धान्तमा अघि बढेको हुनाले नेपालले अब यी क्षेत्रमा शान्ति कायम गर्न र आफ्ना नागरिकको जीवन जोगाउन सम्पन्न राष्ट्रलाई अनुरोध गर्नुको विकल्प देखिन्न । यसका लागि कूटनीतिक नियोगमार्फत पहल गर्नुपर्छ । यतिबेला युद्ध चर्कंदा संयुक्त राष्ट्रसंघजस्ता संस्थाहरु चुपचाप बसेको देखिन्छ ।

मानव जीवनको रक्षाका लागि नेपालले राष्ट्रसंघजस्ता निकाय गुहार्न सक्नुपर्छ । यसैगरी द्वन्द्वरत मुलुकहरुसँग पनि आफ्नो नागरिकको जीवन सुरक्षाका लागि सरकारले विशेष पहल गर्न सक्नुपर्छ । यस्तै अवस्था जारी रहे त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षित तवरले देश फर्काउने वातावरण सरकारले तयार गर्नुपर्छ ।
 


प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १२:५४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
फरार कैदीबन्दी फर्काउन ‘डिजिटल प्लेटफर्म’ उपयोग
फरार कैदीबन्दी फर्काउन ‘डिजिटल प्लेटफर्म’ उपयोग मंगलबार, कात्तिक ११, २०८२
देशको आर्थिक स्वास्थ्य सुधारौं
देशको आर्थिक स्वास्थ्य सुधारौं सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP