Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कमजोर पूर्वाधारको दुःखद् परिणाम
कमजोर पूर्वाधारको दुःखद् परिणाम
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख ९, २०८२

ताप्लेजुङस्थित मुक्कुम्लुङ (पाथीभरा) दर्शन गर्न हिँडेका चार जना तीर्थयात्रीले अव्यवस्थित बिजुलीको तारका कारण ज्यानै  गुमाए । सोमबार बिहानै मुक्कुम्लुङ दर्शन गर्न हिँडेका उनीहरु मे१च ३०११ नम्बरको बलेरो गाडीमा सवार थिए । तर मुक्कुम्लुङको दर्शन गर्न नपुग्दै फुङ्लिङ नगरपालिका–१० सेवारोचोकको सडकमा झरेको बिजुलीको तारमा अल्झिएर चार जना तीर्थयात्रीको ज्यान गयो ।

मृत्यु हुनेमा ललितपुर महानगरपालिका–१० बस्ने सविना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर नगरपालिका–१५ बस्ने ७० वर्षीय विनोद पौडेल, पौडेलकी श्रीमती ६९ वर्षीया सरिता र चालक ताप्लेजुङ फुङलिङ–१० बस्ने अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराई छन् । दुई जना घाइते छन् ।

सामान्यतया जुनसुकै दुर्घटनामा सम्बन्धित पक्ष एकले अर्कोलाई दोष दिएर पन्छने प्रवृत्ति छ । यो दुर्घटनाको मुख्य दोषी को होला ? पहिलो त यो दुर्घटनाको मूल कारण कमजोर पूर्वाधार हो । विद्युत् प्राधिकरणले पोलहरुमा तार राख्दा बलियो र अडिने खालको तार नराखेकै कारण यस्तो दुर्घटना भएको देखिन्छ । अर्को मुख्य दोषी सडक निर्माण पक्ष । मुक्कुम्लुङ पुग्ने सुकेटार–काफ्लेपाटी सडक स्तरोन्नतिका लागि भन्दै काम थालेको यहाँ धेरै भइसक्यो । कन्टेक प्रालिले पाएको ठेक्काअनुसार २०८० असारमै कालोपत्रे भइसक्नुपर्ने सडक अझै हिलाम्मे छ ।

Hardik health

पानी पर्दा हिलो र घाम लाग्दा धूलो नेपालीले भोग्दै आएको दैनिकी नै हो । सोमबार बिहान पानी पर्दा यहाँका सडक हिलाम्मे बने । यही हिलाम्मे सडक छल्न खोज्दा बोलेरो तार भएकोनेर पुगेको देखिन्छ । तार अल्झिनासाथ बलेरोमा विद्युत् सर्ट भएर चार जनाको ज्यान गएको देखिन्छ । प्राधिकरणको अव्यवस्थित तार प्रणालीका कारण यसरी ज्यान जानेको संख्या बढ्दो छ । विद्युतीकरणका क्रममा राखिएको पोल र तारलाई प्राधिकरणले व्यवस्थापन गर्नुपर्ने हो । हावाहुरीका कारण पोल ढल्ने तार चुँडिने हुँदा पनि प्राधिकरण भने जवाफदेही देखिँदैन ।

यस्तो विषयमा प्राधिकरण आफ्नो कमजोरी लुकाउन पन्छिँदै आएको छ । अर्को विषय प्राधिकरणले यस्ता खतरा भएको ठाउँमा खतराको संकेत राख्ने, सर्वसाधारणलाई पूर्वतयारीको शिक्षाहरु पनि दिनुपर्ने हो । तर आफ्नो कमजोरी लुकाउन सम्बन्धित निकायहरु पन्छिने प्रवृत्ति मौलाउँदो छ । अबका दिनमा यस्ता घटना हुन नदिन बेलैमा पूर्वाधार सुधारौं । 
 


प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  ११:२२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP