Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • न्युजिल्याण्ड रोजगारीका नाममा ठगी, सचेत रहन आग्रह
न्युजिल्याण्ड रोजगारीका नाममा ठगी, सचेत रहन आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ १४, २०८०
thagi
Hardik health
काठमाडौं- न्युजिल्याण्डस्थित नेपाली अवैतनिक वाणिज्य दूतावासले ठगीको घटना बढेको भन्दै सतर्क रहन आग्रह गरेको छ । पछिल्लो समय नेपालीहरुलाई रोजगारीका लागि भन्दै भिजिट भिसामा न्युजिल्याण्ड पुर्‍याएर ठग्ने क्रम बढेकोप्रति दूतावासले सचेत गराएको हो । दूतावासले एक सूचना जारी गर्दै नेपालबाट भिजिट भिसामा न्युजिल्याण्ड रोजगारीमा पठाइदिने भन्दै एजेन्टहरुले लाखौं रुपैयाँ असुल्ने गरेको पाइएको उल्लेख गरेको छ । म्यानपावर कम्पनी र एजेन्टहरुले रोजगारीको प्रलोभन देखाई चर्को शुल्क लिएर भिजिट भिसामा न्युजिल्याण्ड पुर्‍याउने गरेको गुनासो आउन थालेको वाणिज्य दूतावासले जनाएको छ । भिजिट भिसामा न्युजिल्याण्ड पुगेकाहरुले भनेजस्तो रोजगारी नपाएको र ठगीमा परेको भन्दै दूतावासमा सम्पर्क गरिरहेको सूचनामा उल्लेख गरिएको छ ।भिजिट भिसामा न्युजिल्याण्ड जानेहरुले रोजगारीको अवसरमात्र नभएर अनुमतिसमेत नपाउने हुँदा ठगिने सम्भावना धेरै भएकाले बुझेरमात्रै अघि बढ्न दूतावासले सचेत गराएको छ । ‘कोही कसैले न्युजिल्याण्डमा भिजिट भिसामा पु¥याइ काम लगाइदिन्छु भनेमा उनीहरूको कुरामा विश्वास नगर्न र बेलैमा सचेत हुन अनुरोध छ,’ दूतावासले भनेको छ । भिजिट भिसाले कुनै पनि देशमा काम गर्ने अनुमति नदिने र पर्यटकको रुपमामात्रै भ्रमण गर्न पाइने भएकाले रोजगारीको कुनै पनि प्रलोभनमा नपर्न आग्रह गरिएको छ । यस्तै न्युजिल्याण्डमा राम्रो आम्दानी हुने र मौसमी कामदारको माग रहेको भन्दै एजेन्टहरुले ठगी गर्ने क्रम बढेपछि वैदेशिक रोजगार विभागमासमेत उजुरी पर्न थालेको छ । वैदेशिक रोजगारीका लागि मौसमी कामदारको रुपमा विदेश जान कानुनतः श्रम स्वीकृति लिनुपर्ने व्यवस्था नभएका कारण एजेन्टहरुलाई ठगी गर्न सजिलो भएको बताइन्छ । सोही कारण व्यक्तिगत ठगीका घटनाहरु बढ्दै गएको विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीले बताए ।वैदेशिक रोजगारीमा जान संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिनुपर्ने भए पनि सरकारले छोटो अवधिका लागि श्रम स्वीकृति दिने गरेको छैन ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP