Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
  • #जेनजी_प्रदर्शन
Search Here
समाचार
  • Home
  • समाचार
  • साउदीमा हत्या अभियोग लागेका पाँच नेपाली निर्दोष साबित, तर पाइएन न्याय !
साउदीमा हत्या अभियोग लागेका पाँच नेपाली निर्दोष साबित, तर पाइएन न्याय !
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख २५, २०८०
saudi
Hardik health
दोहा-  साउदीमा हत्या अभियोग लागेका पाँच नेपाली निर्दोष साबित भइ नेपाल फर्किएका छन्। रोजगारीमा साउदी पुगेका पाँच नेपालीहरु मिलेर एक जना भारतीय नागरिकको हत्या अभियोग जेल परेर जेलमुक्त भएपछि नेपाल फर्किएका हुन्।  । साउदी अदालतले उनीहरु पाँच जनालाई निर्दोष साबित गरेपछि ३ वर्ष ९ महिना जेलजीवन बिताएपछि रिहा भएका हुन् । जेलबाट रिहा भए पनि नेपाल फर्किन सहज भएन, रिहा भएको ८ महिना पछि मात्र रियादस्थित नेपाली दूतावासले सहजीकरण गरेपछि सबै जना स्वदेश फर्किन सफल भएको सामाजिक अभियन्ता सरोज रायले जानकारी दिए। जेल मुक्त भएर नेपाल फर्किनेहरुमा भक्तपुर चागुंनारायण न.पा. वडा नं. ३ का कृष्ण बहादुर गाँसी, महोत्तरी लोहारपट्टी न.पा. वडा नं.५ का ईन्द्रजीत मण्डल , इलामको इलाम न.पा. वडा नं. ३ का धनबहादुर तामाङ्ग, धनुषा कमला न.पा. वडा नं. ५ का राम प्रसाद ठाकुर र सिरहाको सिरहा न.पा. वडा नं. १२ का वासुदेव ठाकुर रहेका छन् । जेलबाट रिहा भएपछि दमामस्थित नेपाली दूतावासको सेन्टरमा सबै जना बसे ।उक्त बसाइको क्रममा दूतावासका कर्मचारी मार्पत उनीहरुले जानकारी पाए कि साउदीको जेलमा परेको व्यक्ति निर्दोश साबित भएमा साउदीको सरकारले त्यस्तो निर्दोश व्यक्तिलाई क्षतिपूर्ति दिने व्यवस्था गरेको छ । त्यहीँ आश्वासनमा परी सबै जना ८ महिना सेन्टरमा बसेर एक्जिट भिसा लागेपछि क्षतिपूर्ति बिना नै स्वदेश फर्किएको अभियन्ता रायले बताए । उनीहरु मध्ये वासुदेव ठाकुरको सो कम्पनीमा काम गरेको तलब दुई हजार साउदी रियाल साउदीको बैंकमा रहेको, राम प्रसाद ठाकुरको तलब १,५०० साउदी रियाल साउदीको बैंकमा रहेका र सो कम्पनीबाट पाउनु पर्ने अन्य सेवा सुविधा र २ महिनाको काम गरेको तलब समेत बाँकी रहेको पिडित बताएका छन् । उनीहरु नेपाल फर्की सकेको अवस्थामा कार्यरत कम्पनिबाट पाउनु पर्ने तलब सुविधा लगायत सो गन्तव्य मुलुकबाट निर्दोश भएर पनि जेल परेको क्षतिपूर्ति पाउन आशमा अहिले पनि बसेका छन् । पक्राउ परेका बेला देखि म उनीहरुको उद्धारको लागि निरन्तर पहल गर्दै आएको छु, अभियन्ता रायले भने,वैदेशिक रोजगार बोर्डमा उनीहरुको लागि पहिलो पटक निवेदन दिएको थिए, सम्बन्धित निकाय र दूतावासको ध्यानाकर्षण गराएको थिए ।' अहिले पनि उनीहरुलाई सरोकारवाला निकायमा लगेर क्षतिपूर्तिको लागि पहल गरिरहेको उनले बताए ।हामी जस्तो समाजिक अभियन्ताले गर्ने नै यति हो- ध्यानाकर्षण गराउने, पिडीतलाई बाटो देखाउने, सम्बन्धित निकायलाई दबाव दिने आदि संस्थागत रूपमा कार्य गर्ने नेपालमा सम्बन्धिच निकाय र विदेशमा दूतावास नै हो, उनले भने । उनीहरु पाँचै जनाले न्याय कसरी र कहिले पाउने हो?
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरियामा गैरकानुनीरुपमा रहेका विदेशी कामदारको श्रमअधिकार सुनिश्चित गरिँदै 
कोरियामा गैरकानुनीरुपमा रहेका विदेशी कामदारको श्रमअधिकार सुनिश्चित गरिँदै  आइतबार, भदौ २९, २०८२
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प शुक्रबार, भदौ २७, २०८२
साउदीको सेन्दान इन्टरनेसनलमा कार्यरत श्रमिक आठ महिनादेखि तलबविहीन
साउदीको सेन्दान इन्टरनेसनलमा कार्यरत श्रमिक आठ महिनादेखि तलबविहीन बिहीबार, भदौ २६, २०८२
दोस्रो लटको प्रक्रिया सुरु हुँदा पहिलो लटका ३३ जना करारको प्रतीक्षामा
दोस्रो लटको प्रक्रिया सुरु हुँदा पहिलो लटका ३३ जना करारको प्रतीक्षामा मंगलबार, भदौ २४, २०८२
युएईमा धमाधम वैधानिकीकरण श्रम स्वीकृति दिइँदै 
युएईमा धमाधम वैधानिकीकरण श्रम स्वीकृति दिइँदै  सोमबार, भदौ २३, २०८२
श्रमसम्बन्धी केही महत्त्वपूर्ण फैसलाको सङ्ग्रह (भाग-३)’ विमोचन
श्रमसम्बन्धी केही महत्त्वपूर्ण फैसलाको सङ्ग्रह (भाग-३)’ विमोचन आइतबार, भदौ २२, २०८२
बोर्डबाट आर्थिक सहायता लिने बढ्दै
बोर्डबाट आर्थिक सहायता लिने बढ्दै आइतबार, भदौ २२, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP