Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संकट
  • #इयु_चीन
  • #कृषि
  • #एनपिएल
  • #लिम्बु भाषा
  • #छाउगोठ
  • #श्रम_अदालत
  • #‘स्वर्ग मेरो’
  • #ज्यान मुद्दा
Search Here
समाचार
  • Home
  • समाचार
  • मलेसियामा दूतावासबाटै पुनः श्रम स्वीकृति
मलेसियामा दूतावासबाटै पुनः श्रम स्वीकृति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख २०, २०८०
malaysia
काठमाडौं  -  मलेसियास्थित नेपाली दूतावासले रोजगारीका लागि मलेसियामा रहेका नेपालीहरुलाई पुनः श्रम स्वीकृतिको सेवा प्रदान गर्न थालेको छ । दूतावासले नेपाल सरकारको निर्णयअनुसार यही वैशाख १५ देखि उक्त सेवा प्रदान गर्न थालेको हो । यसअघि कतारस्थित नेपाली दूतावासले पुनः श्रम स्वीकृति दिन सुरु गरिसकेको छ । सरकारले विदेशमा रहेका श्रमिकहरुलाई गन्तव्य मुलुकबाटै पुनः श्रम स्वीकृति दिने निर्णय गरेको थियो । यसरी दूतावासबाटै पुनः श्रम स्वीकृति दिने भएपछि दूतावासले संख्याको आधारमा अनलाइन टोकनको प्रबन्ध गरेको छ । यसका लागि श्रमिकले दूतावासमा उपस्थित हुनु नपर्ने भन्दै अनलाइनबाटै आवेदन दिन आग्रह गरेको छ । आवेदन दिँदा राहदानी, मलेसियाको आइडी कार्ड, करार सम्झौतापत्र, पुरानो श्रम स्वीकृति, मलेसिया गएको मिति प्रस्ट देखिने कागजात अपलोड गर्नुपर्ने दूतावासले उल्लेख गरेको छ । अनलाइन आवेदन दिनका लागि सरकारले बनाएको अनलाइन सफ्टवेयर वैदेशिक रोजगार व्यवस्थापन (फेइम्स्) प्रणालीमा आबद्ध हुनुपर्ने दूतावासले जनाएको छ । अनलाइनबाट सबै प्रक्रिया पूरा भएपछि अन्तिममा श्रम स्वीकृति दिने ठाउँमा मलेसिया भनेर छनोट गर्न सुझाइएको छ । पुनः श्रम स्वीकृतिका लागि श्रमिकले कल्याणकारी कोष, जीवन बिमा र सामाजिक सुरक्षा कोषमा अनिवार्य तोकिएको रकम बुझाएको हुनुपर्नेछ ।
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ मंगलबार, साउन ६, २०८२
संघको प्रमुख सल्लाहकारमा रानाभाट
संघको प्रमुख सल्लाहकारमा रानाभाट मंगलबार, साउन ६, २०८२
पछिल्लो तीन महिनामा आधाले घट्यो कोरिया जानेको संख्या
पछिल्लो तीन महिनामा आधाले घट्यो कोरिया जानेको संख्या मंगलबार, साउन ६, २०८२
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, साउन ५, २०८२
वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात बढ्यो 
वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात बढ्यो  सोमबार, साउन ५, २०८२
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल आइतबार, साउन ४, २०८२
वैदेशिक रोजगार व्यवसायी संघ झापा दोस्रो वर्षमा
वैदेशिक रोजगार व्यवसायी संघ झापा दोस्रो वर्षमा आइतबार, साउन ४, २०८२
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP