Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • व्यवसायी अदैलाई पाँच लाख सहयोग
व्यवसायी अदैलाई पाँच लाख सहयोग
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख ८, २०८०
upachar-sahayog
Hardik health
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार व्यवसायीहरुलाई आपत्कालीन अवस्थामा सहयोगका लागि कोष व्यवस्था गर्न लागिएको बताएका छन् । यसका लागि टिओआर (टर्मस् अफ रिफ्रेन्स) तयार गरिने उनले बताए । जब्स ग्लोबल डट कमका सञ्चालक चन्द्रसिं अदैको उपचारका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संकलन गरेको रकम हस्तान्तरण गर्ने क्रममा बिहीबार मन्त्री भण्डारी सो कुरा बताएका हुन् । ‘मन्त्रालयले एउटा समिति नै बनाएर टिओआर तयारी प्रक्रिया अघि बढाइसकेको छ,’ मन्त्री भण्डारीले भने, ‘व्यवसायीलाई परिआएका समस्या समाधान गर्न यसले मद्दत पु¥याउँछ, यसबारे छिट्टै टुंगो लाग्छ ।’ संघले लामो समयदेखि व्यवसायीहरुका लागि कोष बनाउन सरकारसँग माग गर्दै आएको थियो । मन्त्री भण्डारीले श्रमिक र व्यवसायी दुवैको हितमा हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।व्यवसायीले राखेको धरौटी रकमको ब्याजबापत आउने रकम व्यवसायीको हितमा उपयोग हुन नसकेको भन्दै संघले मन्त्रालयको ध्यानाकर्षण गराउँदै आएको थियो । यसबारे संघका अध्यक्ष राजेन्द्र भण्डारीले मन्त्री भण्डारीको ध्यानाकर्षण गराएका हुन् । संघकै आग्रहमा मन्त्री भण्डारी बिहीबार नर्भिक अस्पतालमा उपचाररत अदैलाई भेट्न र सहयोग रकम हस्तान्तरण गर्न पुगेका थिए । अदैको थप उपचारका लागि संघले व्यवसायीहरुबाट संकलन गरेको पाँच लाख ५१ रुपैयाँ मन्त्री भण्डारीबाट हस्तान्तरण गरेको थियो । ‘मन्त्रीज्यूमार्फत सहयोग रकम हस्तान्तरण गर्न पाउनु खुसीको कुरा त हुँदै हो त्यो भन्दा पनि ठूलो व्यवसायीहरुलाई परेको मर्का बुझाउनु थियो,’ संघका महासिचव मेघनाथ भुर्तेलले भने ।संघका तृतीय उपाध्यक्ष रोशन कटुवालको सयोजकत्वमा गठित सामाजिक उत्तरदायित्व समितिले सहयोग रकम संकलन गरेको हो । अदैको उपचारका लागि सहयोगी मनहरुलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत संघले निरन्तर कल्याणकारी कार्यहरु गर्दै जाने उपाध्यक्ष कटुवालले बताए । सहयोग हस्तान्तरण कार्यक्रममा संघका द्वितीय उपाध्यक्ष सञ्जु गुरुङ, सचिव कर्णराज कटुवाल, कोषाध्यक्ष सरिता घलेलगायतको उपस्थित रहेको थियो ।  
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १०:२८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP