Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • नेपाल वैदेशिक रोजगार व्यवसायी नेवाः समाजमा नयाँ कार्यसमिति
नेपाल वैदेशिक रोजगार व्यवसायी नेवाः समाजमा नयाँ कार्यसमिति
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत २६, २०७९
Hardik health
काठमाडौं - नेपाल वैदेशिक रोजगार व्यवसायी नेवाः समाजमा नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार राजधानीमा सम्पन्न चौथो साधारणसभाले किसन प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । वैदेशिक रोजगार व्यवसायमा सक्रिय नेवार व्यवसायीहरुको साझा संस्था नेवाः समाजको अध्यक्षमा प्रधान, प्रथम उपाध्यक्षमा विजयराज श्रेष्ठ, द्वितीय उपाध्यक्षमा दिनेश श्रेष्ठ, तृतीय उपाध्यक्षमा प्रविन श्रेष्ठ, महासचिवमा देवेन्द्रनारायण श्रेष्ठ, सचिवमा गगन श्रेष्ठ र कोषाध्यक्षमा मोतीलक्ष्मी श्रेष्ठ चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा अमितकुमार श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, चन्द्रकुमार श्रेष्ठ, सन्तोष श्रेष्ठ रहेका छन् । सोही अवसर पारेर नेवाः समाजले नेपाल वैदेशिक रोजगार व्यवसायी संघका संस्थापक एवं पूर्वअध्यक्ष पुष्पलाल महर्जनलाई दोसल्ला ओढाएर सम्मान गरेको छ । साथै समाजमा आबद्ध केही सदस्यहरुलाई पनि सम्मान गर्दै सदस्यता प्रमाणपत्र दिइएको छ । कार्यक्रमको प्रमुख अतिथि रहेका राष्ट्रिय नेवाः दवूका अध्यक्ष पवित्रमान बज्राचार्यले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिंदै वैदेशिक रोजगारीको पेसालाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आइनसकेको भन्दै यसलाई व्यवस्थित, मर्यादित र सम्मानित बनाउन व्यवसायीले नै भूमिका खेल्नुपर्ने बताए । यस्तै वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले व्यवसायीहरुको थुप्रै समस्या रहेको भन्दै यसको समाधानको लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले व्यवसायीको हकहितका निम्ती जस्तोसुकै परिस्थितिको सामना गर्न संघ तयार रहेको बताए । त्यसैगरी व्यवसायीहरुका विभिन्न घटक, भेगिय, क्षेत्रिय, जातीय संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुले पनि व्यवसायीक सुरक्षाको लागि एकअर्कामा हातेमालो गर्दै अघि बढनुपर्नेमा जोड दिए ।
प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १०:४९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP