Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इपिएस परीक्षा सञ्चालन गर्न प्रविधियुक्त भवन तयार
इपिएस परीक्षा सञ्चालन गर्न प्रविधियुक्त भवन तयार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन २५, २०७९
Hardik health
काठमाडौं -  कोरियन भाषा परीक्षा सञ्चालनका लागि ललितपुरको भैंसेपाटीमा इपिएस भाषा परीक्षा भवन तयार भएको छ । नेपाल सरकार तथा कोरिया सरकारबीच भएको श्रम समझदारी (जिटुजी) अनुसार रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया जाने नेपाली श्रमिकहरुका लागि कोरियन भाषा परीक्षा (इपिएस टोपिक) सञ्चालनका लागि युबिक्युसिअस बेस्ड टेस्ट बिल्डिङ तयार भएको हो । उक्त बिल्डिङ नेपाल र कोरिया सरकारको संयुक्त लगानीमा तयार भएको बताइएको छ । भाषा परीक्षा सञ्चालन गर्न तयार पारिएको उक्त प्रविधियुक्त भवन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र एचआरडी कोरियाका उपप्रमुख किम सङ जेले संयुक्त रुपमा भवन उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा श्रमसचिव अर्यालले दुवै मुलुकले एकअर्को देशलाई विकास र उन्नतिका लागि गरेको सहयोगको उच्च प्रशंसा गर्दै इपिएसमार्फत २००८ देखि हालसम्म ८५ हजार नेपाली कामदार कोरिया पुगेको बताए । ‘तथ्यांकअनुसार हाल कोरियामा ४५ हजार कार्यरत रहेका छन् भने करिव ४० हजार नेपाली आफ्नो कार्यकाल सकेर नेपाल फर्किएका छन्,’ उनले भने । कोरियाबाट फर्किएका नेपाली कामदारहरुले नेपालमा आफूले सिकेको ज्ञान र सीपको प्रयोग गरिरहेको सचिव अर्यालले वताए । साथै, प्रविधियुक्त भवनबाट कोरियन भाषा परीक्षा उच्च प्रविधियुक्त, मर्यादित, पारदर्शी, सुरक्षित, निष्पक्ष रहने विश्वास व्यक्त गरे । उनले दुई देशबीचको सम्बन्ध अझै सुदृढ र प्रभावकारी बन्न गई इपिएसमार्फत दक्षिण कोरिया जाने नेपाली श्रमिकहरुको संख्यामा वढोत्तरी हुने बताए । एचआरडी कोरियाका उपप्रमुख किमले नेपाल सरकार र कोरिया सरकारबीच भएको श्रम समझदारीअनुसार नयाँ भवनलाई अभिन्न अंगकोरुपमा लिएको बताए । उनले उक्त भवन सञ्चालनमा आएपश्चात् नेपालमा हुने इपिएस टोपिक परीक्षा निष्पक्ष, मर्यादित, विश्वसनीय एवं आधुनिक उच्च प्रविधियुक्त हुने बताए । उपप्रमुख किमले नेपालको उदाहरण दिँदै अन्य देशहरुलेसमेत आगामी दिनमा अनुसरण गर्नलायक भएको र नेपालबाट कोरिया भित्रिने नेपाली कामदारहरुको संख्या बढ्नुले दुवै देश लाभान्वित हुने विश्वास व्यक्त गरे । किमले नेपालबाट हाल इपिएसमार्फत कामदार छिटो छरितो एवं व्यवस्थित ढंगबाट पठाउने कार्य भइरहेकोमा खुसीसमेत व्यक्त गरे ।
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  ०९:०३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP