Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रवासी कुशवाहा कल्याण समाज कतारको नयाँ नेतृत्वमा महतो
प्रवासी कुशवाहा कल्याण समाज कतारको नयाँ नेतृत्वमा महतो
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ७, २०७९
331143124_864795104609506_794672075548179822_n
Hardik health
दोहा- प्रवासी कुशवाहा कल्याण समाज कतारको नयाँ नेतृत्वमा कमलेश कुमार महतोलाई चयन गरेको छ। सङ्गठित कुशवाहा समृद्ध समाज भन्ने मुल नाराका साथ २०१९ स्थापना भएको संस्थाको प्रथम अधिवेशनमा नयाँ नेतृत्वमा कमलेश कुमार महतोलाई चयन सम्पन्न भएको हाे । शुक्रबार सनैया स्थित एसियन रेस्टुरेन्टको सभाहलमा सप्पन्न संस्थाका अध्यक्ष  बिनोद कुमार महतोको सभापतित्वमा तथा हेल्प मधेसी कतार च्यापटरको अध्यक्ष रामकुमार यादवको प्रमुख आतिथ्यमा, समाजसेवी मनिष यादव, मधेश प्रदेश समन्वय परिषद कतारका अध्यक्ष नियाज शेखको विशिष्ट आतिथ्यमा तथा विभिन्न संघ संस्थाका प्रमुख एव प्रतिनिधि समाजसेवी बुद्धिजीवी पत्रकाहरुको उपस्थितिमा सप्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले संस्थाको सम्पूर्ण नयाँ कार्यसमितिलाई बधाई दिदै फागु पुर्णिामाको सम्पूर्णमा अग्रिम शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा उपस्थित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकारहरुलाई खादा तथा प्रसंशा पत्रले सम्मान गरेको थियो।विभिन्न जिल्ला, प्रदेश, जातीय संस्थाका प्रतिनिधि तथा बुद्धिजीवीहरुले शुभकामना मन्तव्य राखेका थिए। नेपाली राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा शहिदहरुप्रती श्रद्धाञ्जली स्वरुप दिप प्रजलन गरि एक मिनेट मौन धारण गरि कार्यक्रमलाई अगाडि बढाएको थियो ।संस्थाका उपाध्यक्ष विशेस्वर महतोले मन्तव्य राखेको थियो।कार्यक्रमलाई समापन गर्दै सभापति महतोले संस्थाको निमन्त्रणालाई सहर्ष स्विकार्दै उपस्थित भएका सम्पूर्ण व्यक्तित्वहरु तथा कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु भएका सम्पूर्ण सहयोगी तथा संस्थाका पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गर्दै होलि पर्वको शुभकामना व्यक्त गर्दै समापन गरेका थिए। नयाँ गठन भएकाे कार्यसमितिमा अध्यक्षमा कमलेश महतो ,बिशेश्वर महतो - उपाध्यक्ष,मायाराम महतो - उपाध्यक्ष,उमेश कुमार महतो - उपाध्यक्ष, मनोज कुमार महतो - महासचिव,कृष्ण कुमार महतो - सचिव,जितेन्द्र कुमार महतो - सह- सचिव, उमेश कुमार सिंह - कोषाध्यक्ष,रंजित कुमार महतो - सह- कोषाध्यक्ष,विजय सिंह कुशवाह - प्रेस सन्योजक, ध्रमेन्द्र प्रसाद सिंह - सह प्रेस संयोजक र कार्यकारी सदस्यहरुमा  रामकरण महतो, जनक लाल महतो,परिक्षण महतो, मनिक लाल महतो, राम केवल महतो,राजेश्वर प्रसाद सिंह,कौसल महतो, राम रिझन महतो, अजित कुमार महतो,एकलब्य कुमार सिंह रहेका छन् । सल्लाहकारहरुमा भने  बिनोद कुमार महतो,शिव कुमार महतो,मनोज सिंह,घुरण महतो, राम कल्याण महतो रहेका छन् ।
प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १३:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP