Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
समाचार
  • Home
  • समाचार
  • कतारमा प्रगतिशीलको साँस्कृतिक साँझ
कतारमा प्रगतिशीलको साँस्कृतिक साँझ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन ३, २०७९
330875827_708371700756538_1361697941714222595_n
Hardik health
दोहा -  नेपाली जनप्रगतिशिल मञ्च, राष्ट्रिय समिती कतारको विशेष आयोजनामा २८ औं जनयुद्ध दिवसको शभ अवसरमा बृहत "प्रगतिशील साँस्कृतिक साँझ २०२३ " कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ राष्ट्रिय कलाकार- सर्जक,गायक,सङ्गीतकार बिष्णु खत्रीको विशेष उपस्थितिमा,स्थानिय कलाकार हरुको बेजोड प्रस्तुतिमा, नौमिती पन्चेबाजा र जनयुद्धका सहिद हरुको सम्मान गर्दै अल अत्तिया स्थित फुलवारि रेस्टुरेन्टको सभाहलमा औपचारिक रुपमा कार्यक्रम समापन गरिएको हो । मञ्चका अध्यक्ष बुद्धि प्रसाद भन्डारीको सभापतित्व,पश्चिम एसिया संयोजक शनि कुमार ओलिको प्रमुख आथित्यमा भएको कार्यक्रममा वैचारिक , सामाजिक तथा जिल्लागत संघ संस्था लगायत कतारमा कार्यरत थुप्रै नेपालीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा उपाध्यक्ष कृष्ण परियारले स्वागत मन्तव्य राखेको थिए । कार्यक्रमका प्रमुख अतिथि ओलिले "२८ औं जनयुद्ध दिवसको" शुभकामना व्यक्त गर्दै सशस्त्र जनयुद्ध नेपालको परिवर्तनको सम्भावक रहेको टिप्पणी गरे । न्याय र समानताको लडाइँ निरन्तर अगाडि बढ्ने क्रममा आफुहरुले "जनयुद्ध" गरेको तर अहिले विभिन्न अर्थमा परिभाषित गरेका छ्न् । सान्ती सम्झौता गर्ने तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला (गिरिजा बाबू ) बाचेँका भए  जनयुद्धको बारेमा परिभाषा गर्ने थिएनन, धेरै टीका टिप्पणी गर्ने थिएनन । तर अहिले उनै पार्टीका नेताले जङ्गली भन्दा, दु:ख लागेको ओलिले बताए । "हामी स्वभाविक रुपमा युद्दमा थियौ, जङ्गलमा थियौ, डाँडाकाँडा प्रयोग गरेयौँ, त्यो रणनीतिक कुरा हो,जङ्गलको छेउछाउँमा बस्ने गरिव,जनजाती,दलित हरुले जनयुद्धमा ठूलो त्याग,तपस्या र बलिदान गरेको कारण देशमा राजतन्त्र हटाउन सम्भव भएको भन्दै ओलिले अब यो बारेमा धेरै बहश गर्नुपर्ने जरुरत नभएको बताए । कार्यक्रममा एनआरएनए आइसिसीका विभिन्न तह तप्काका पदाधिकारीहरू लगायत कतारमा स्थापित विभिन्न जिल्ला, प्रदेश परिषद्, वैचारिक सङ्गठन, महिला समाज, पत्रकारहरू, सामुदायिक सङ्घसंस्थाहरूका अध्यक्ष तथा प्रतिनिधीहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमका मुख्य आकर्षक रास्ट्रिय ख्याती प्राप्त कलाकार,गायक संगीतकार, गीतकार बिष्णु खत्री रहेका थिए । कार्यक्रममा स्थानिय कलाकारहरु शान्ता ओलि,शृस्टि तामाङको ग्रुपिङ नृत्य, लुना खतिवडा, रेस्मा सेन्चुरी लगायतको साँस्कृतिक प्रस्तुति पनि रहेको थियो, भने नेपालको मौलिक पन्चेबाजामा सबैजना कम्मर कसेर नाचेका थिए । अनिल परियारले सहजीकरण गरेको कार्यक्रमलाई समापन गर्दै सभापती बुद्धि प्रसाद भणडारिले नेपालको परिवर्तनको आधार जनयुद्ध रहेको र यहि उत्सव मञ्चले हरेक वर्ष मान्ने बताए ।यसपालि जनगायक बिष्णु खत्रीको विशेष उपस्थितिमा भब्य कार्यक्रम गर्न सफल रहेको बताउदै उपस्थिति सम्पुर्णमा आभार व्यक्त गर्दै कार्यक्रम समापन गरे ।
प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  २०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP