Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
  • #बर्ड फ्लु
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • संघको कार्यसमितिले पूर्णता पायो
संघको कार्यसमितिले पूर्णता पायो
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन १, २०७९
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमितिले पूर्णता पाएको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारीले चार जना सदस्य मनोनीत गरेसँगै कार्यसमितिले पूर्णता पाएको हो । संघको विधानको दफा १७ (१) अनुसार सल्मा एचआर ओभरसिज प्रालिका सञ्चालक सोमबहादुर लामा, पासा इन्टरनेसनल प्रालिका सञ्चालक देवेन्द्रनारायण श्रेष्ठ, मोभिरा एचआर सर्भिस प्रालिका सञ्चालक अनिलकुमार राई र अजित म्यानेजमेन्ट डेभलपमेन्ट कम्पनी प्रालिका सञ्चालक सूर्यकुमार श्रेष्ठलाई सदस्यमा मनोनीत गरिएको संघका महासचिव एवं प्रवक्ता मेघराज भुर्तेलले बताए । संघको कार्यसमिति पूर्णतासँगै विभिन्न समिति गठन गरी जिम्मेवारीसमेत तोकिएको छ । संघको कार्यसमिति बैठकले पदाधिकारी तथा सदस्यहरूलाई विभिन्न समितिको जिम्मेवारी सुम्पेको हो । प्रथम उपाध्यक्ष डिकबहादुर खत्रीको संयोजकत्वमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय समिति गठन गरिएको भने सदस्यहरुमा वैकुण्ठप्रसाद पौडेल, तोरणकुमार कार्की, अनिलकुमार राई, चन्द्रबहादुर लिम्बू, सोमबहादुर लामा, नारायण भुसाल, देवेन्द्रनारायण श्रेष्ठ र देउमान नेम्बाङ रहेका छन् । उनीहरुलाई श्रम गन्तव्य मुलकहरुमा आइपर्ने समस्या निराकरण लागि समन्वय गर्ने जिम्मेवारी तोकिएको छ । यस्तै वैदेशिक रोजगार कार्यालय र प्रहरी ब्युरो हेर्नेगरी द्वितीय उपाध्यक्ष सञ्जु गुरुङको संयोजकत्वमा अर्को समिति गठन भएको छ । यस समितिको सदस्यहरुमा बैकुण्ठप्रसाद पौडेल, चन्द्रबहादुर लिम्बू, कैलाश पाठक, राजेन्द्र बस्नेत र आनन्द कोइराला, बैकुण्ठप्रसाद पौडेल, चन्द्रबहादुर लिम्बू र सूर्यकुमार श्रेष्ठ रहेका छन् । त्यसैगरी तृतीय उपाध्यक्ष रोशन कटुवाललाई अतिरिक्त क्रियाकलाप समितिको संयोजक बनाइएको छ । उक्त समितिमा तोरण कार्की, देवेन्द्र नारायण श्रेष्ठ, देवीमाया थापा र विक्रम श्रेष्ठ सदस्य रहेका छन् । संघको महŒवपूर्ण मानिएको वैदेशिक रोजगार विभाग बुद्धनगर समन्वय समितिको संयोजकमा सचिव कर्णराज कटुवाललाई जिम्मेवारी तोकिएको छ । यस समितिको सदस्यहरुमा राजेन्द्र बस्नेत, सोमबहादुर लामा, कैलाश पाठक, देवनारायण श्रेष्ठ, चन्द्रबहादुर लिम्बू, आनन्द कोइराला, देवीमाया थापा र नारायण भुसाल रहेका छन् । संघको प्रवक्तामा महासचिव मेघनाथ भुर्तेललाई जिम्मेवारी दिइएको छ । यसैगरी संघको कार्यसमिति बैठकले वैदेशिक रोजगार बोर्डको सदस्य नियुक्तिका लागि कोषाध्यक्ष सरिता घलेलाई पठाउने सिफारिस गरेको छ । संघले सिफरिस गरेको प्रतिनिधिलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीले बोर्ड सदस्यमा नियुक्त गर्ने प्रावधान रहेको छ भने संघका अध्यक्ष बोर्डको पदेन सदस्य हुने व्यवस्था छ । महासचिव एवम् प्रवक्ता भुर्तेलले संघको कार्यसमितिले पूर्णता पाएसँगै देखिनेगरी केही कार्यहरु भएको भन्दै निर्वाचनका क्रममा व्यवसायीमाझ गरेका प्रतिवद्धताअनुसार वैदेशिक रोजगारका क्षेत्रमा सुधारका लागि गृहकार्य भइरहेको बताए । उनले सोही नीतिअनुरुप संघले परिणाम देखाउनेगरी काम गर्न विभिन्न समिति गठन गरी पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी तोकिएको जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
सिण्डिकेटविरुद्ध संघको खबरदारी
सिण्डिकेटविरुद्ध संघको खबरदारी बिहीबार, जेठ १, २०८२
दक्षिण कोरियामा रोजगारी वृद्धि
दक्षिण कोरियामा रोजगारी वृद्धि बुधबार, वैशाख ३१, २०८२
साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग
साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग बुधबार, वैशाख ३१, २०८२
दक्षिण कोरियाका लागि ‘एनओसी’ स्थगित
दक्षिण कोरियाका लागि ‘एनओसी’ स्थगित बुधबार, वैशाख ३१, २०८२
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, वैशाख ३०, २०८२
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने मंगलबार, वैशाख ३०, २०८२
बोर्डको सीपमूलक तालिममा आकर्षण, अवधि छोटो हुँदा अपूरो भएको गुनासो
बोर्डको सीपमूलक तालिममा आकर्षण, अवधि छोटो हुँदा अपूरो भएको गुनासो आइतबार, वैशाख २८, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP