Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #टेरामक्स प्रकरण
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • फिनल्याण्डमा श्रम शोषणको मुद्दामा नेपाली दम्पतीलाई जेल सजाय
फिनल्याण्डमा श्रम शोषणको मुद्दामा नेपाली दम्पतीलाई जेल सजाय
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक २७, २०७९
RBB RBB
काठमाडौं– फिनल्याण्डको एक जिल्ला अदालतले मानव तस्करी तथा श्रम शोषणको मुद्दामा एक नेपाली दम्पतीलाई जेल सजाय तोकेको छ । त्यहाँको पिर्कनमा जिल्ला अदालतले आफ्नो रेस्टुरेण्टमा काम गर्ने श्रमिकहरुको श्रम शोषण गरेको मुद्दामा दोषी ठहर गर्दै डिलाराम सापकोटा तथा उनकी श्रीमती रिमा सापकोटालाई जेल सजाय तोकेको हो । गुल्मी घर भई लामो समयदेखि फिनल्याण्डमा रेस्टुरेण्ट व्यवसायमा संलग्न सापकोटा दम्पतीले आफ्नो रेस्टुरेण्टमा श्रम शोषण भइरहेको भन्दै एक नेपाली कामदारले उजुरी गरेपछि प्रहरीले छानबिन गरेर सापकोटा दम्पतीविरुद्ध मुद्दा चलाएको त्यहाँको सञ्चारमाध्यम हेलसिंगिन सानोमतले जनाएको छ । उक्त समाचारका अनुसार रेस्टुरेण्ट मालिक सापकोटालाई तीन वर्ष आठ महिना तथा उनकी श्रीमती रिमालाई दुई वर्ष १० महिना जेल सजाय सुनाउँदै तत्काल जेल चलान गरिएको छ । उनीहरुले फिनल्याण्डको राजधानी हेलसिन्कीबाट झण्डै डेढ घण्टा टाढा रहेको ताम्पेरे सहरस्थित आफ्नो रेस्टुरेण्टमा नेपाली कामदारहरु लैजाने, बिहानदेखि राति अबेरसम्म हप्तामा पूरै दिन काममा लगाउने गरेको प्रहरी अनुसन्धानले देखाएको जनाइएको छ । अदालतले सापकोटा दम्पतीले चार जना नेपालीलाई मानव तस्करी गरेको र थप दुई जनालाई काममा भेदभाव गरेको ठहर गर्दै श्रम शोषण गरिएका कामदारहरुलाई ज्याला, उनीहरुले पाएको पीडाबापत लाखौं युरो क्षतिपूर्ति दिन पनि आदेश दिएको छ । फिनल्याण्डमा सञ्चालित अन्य नेपाली रेस्टुरेण्ट सञ्चालकहरुले पनि नेपालबाट कामदार लैजाने र आफ्नो अनुकुल काम लगाएर श्रम शोषण गर्ने गरेको उजुरी फिनिस प्रहरीमा परेको जनाइएको छ । ती उजुरीहरुमाथि पनि छानबिन भइरहेको समाचारमा उल्लेख छ ।  
प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ शुक्रबार, जेठ २, २०८२
साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू शुक्रबार, जेठ २, २०८२
श्रमिकको कल्याणकारी कोषदेखि व्यवसायीको धरौटी दूरुपयोग
श्रमिकको कल्याणकारी कोषदेखि व्यवसायीको धरौटी दूरुपयोग शुक्रबार, जेठ २, २०८२
सिण्डिकेटविरुद्ध संघको खबरदारी
सिण्डिकेटविरुद्ध संघको खबरदारी बिहीबार, जेठ १, २०८२
दक्षिण कोरियामा रोजगारी वृद्धि
दक्षिण कोरियामा रोजगारी वृद्धि बुधबार, वैशाख ३१, २०८२
साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग
साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग बुधबार, वैशाख ३१, २०८२
दक्षिण कोरियाका लागि ‘एनओसी’ स्थगित
दक्षिण कोरियाका लागि ‘एनओसी’ स्थगित बुधबार, वैशाख ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP