Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #एनएफपिजे
  • #फाउल_पोक्स
  • #निर्वाचन_आयोग
  • #श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
  • #सिसी क्यामेरा
  • #रास्वपा
  • #गगनकुमार थापा
  • #नाकछोङ
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • अभिमुखीकरण तालिम दिने संस्थाहरूमा विभागको अनुगमन
अभिमुखीकरण तालिम दिने संस्थाहरूमा विभागको अनुगमन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज २८, २०७९
Hardik health
काठमाडौं- वैदेशिक रोजगार विभागले इजाजतपत्र प्राप्त अभिमुखीकरण तालिम सञ्चालन गर्ने संस्थाहरूमा अनुगमन सुरु गरेको छ । अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूको बारेमा विभिन्न किसिमका गुनासाहरू आएको भन्दै विभागले अनुगमन थालेको हो । विभागले बिहीबार एक सूचना जारी गर्दै अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ बमोजिम समय–समयमा अनुगमन तथा निरीक्षण गर्ने कार्य भइरहे पनि गुनासाे आउन नछाडेको भन्दै नियमित अनुगमन गरिने जनाएको छ । वैदेशिक रोजगारीमा जाने कामदारहरूले अनिवार्यरूपमा अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था अनुसार विभागबाट नुमति प्राप्त विभिन्न तालिम प्रदायक संस्थाहरूले तालिम प्रदान गरिरहे पनि उद्देश्यअनुरूप सञ्चालन नभएको गुनासाे आएको विभागले उल्लेख गरेको छ । वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरोकारवाला सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुने विभागको भनाइ छ । अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ बमोजिम अनुगमन गर्ने कार्यलाई प्रभावकारीरूपमा कार्यान्वयन गरिएको जनाउँदै विभागले आगामी दिनमा अझै कडाइका साथ अनुगमन गर्ने उल्लेख गरेको छ । बिहीबार पहिलो चरणमा अभिमुखीकरण तालिम सञ्चालन गर्ने काठमाडौंस्थित विभिन्न छ वटा संस्थाहरूको अनुगमन गरेको विभागले जनाएको छ । विभागका निर्देशक एवं सूचना अधिकारी कृष्णप्रसाद भुसालले जारी गरेको सूचनामा अबका दिनमा अझै कडाइका साथ अनुगमन कार्यलाई प्रभावकारीरूपमा कार्यान्वयनमा ल्याइने जानकारी दिइएको छ । अनुगमन कार्य काठमाडौंमा मात्रै सीमित नभएर उपत्यकाबाहिरका संस्थाहरूमा पनि निरन्तरता दिइने विभागले जनाएको छ । वैदेशिक रोजगारी नियमावली, २०६४ को नियम २० बमोजिम रोजगारीका लागि विदेश जानुपूर्व वैदशिक रोजगार बोर्डले स्वीकृत गरेको पाठ्यक्रमअनुसार कामदारले अनिवार्य अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था रहेको छ । अभिमुखीकरण तालिममा नेपालको वैदेशिक रोजगारसम्बन्धी कानुन, रोजगारदाता मुलुकको भौगोलिक स्थिति, सा“स्कृतिक रहनसहन, आर्थिक, सामाजिक र राजनीतिक अवस्थाको बारेमा जानकारी दिने बताइएकाे छ  । यस्तै रोजगारीका लागि जाने मुलुकको भाषा, श्रम, अध्यागमन कानुन तथा ट्राफिक नियम एवं यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी जानकारी गरेकाे छ । साथै, व्यवसायजन्य सुरक्षा, कामदारको आचरण, व्यवहार र सुरक्षाका विषयमा पनि सचेत पनि गरेकाे छ ।  
प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  १७:२०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल आइतबार, पुस ६, २०८२
ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी
ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी आइतबार, पुस ६, २०८२
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
लोकप्रिय
  • Week
  • Month
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP