BYD sealion7 BYD sealion7
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लिम्बु भाषा
  • #‘याङवाङ यु७’
  • #कुलिङ_पिरियड
  • #गाथामग_चह्रे
  • #इयु_चीन
  • #आईपीओ
  • #सिद्धार्थ बैंक
  • #सिटिजन्स बैंक
  • #कृषि
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मेरिगोल्ड ओभरसिजविरुद्ध मुद्दा: करिब २ करोड ठगी गरेको अभियोग
मेरिगोल्ड ओभरसिजविरुद्ध मुद्दा: करिब २ करोड ठगी गरेको अभियोग
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन १९, २०७९
thagi
काठमाडौं– वैदेशिक रोजगार विभागले युरोपेली मुलुक युक्रेनलगायत देशमा रोजगारीका लागि पठाइदिन्छु भन्दै ठगी गर्ने एक म्यानपावरका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । एक करोड ८६ लाख १५ हजार २०० रुपैयाँ ठगी गरेको अभियोगसहित मेरिगोल्ड ओभरसिज प्रालिका सञ्चालकविरुद्ध विभागले मंगलबार वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दर्ता गरेको हो । उक्त कम्पनीले आकर्षक तलब सुविधासहित युक्रेनलगायतका मुलुकमा वैदेशिक रोजगारीमा पठाउने भनी राजेन्द्र डोटेलसमेत ३८ जनाबाट उल्लिखित रकम ठगी गरेको विभागले दायर गरेको मुद्दामा उल्लेख गरिएको छ । डोटेलसहितका पीडितहरुले दिएको जाहेरीको आधारमा अनुसन्धान हुँदा म्यानपावर कम्पनी र यसका सञ्चालकहरुबाट ठगी गरेको पुष्टि भएको विभागले जनाएको छ । युक्रेनलगायतका मुलुकमा आकर्षक तलब सुविधाको प्रलोभन देखाएर पैसा लिई वैदेशिक रोजगारीमा नपठाएको र लिए खाएको रकम पनि फिर्ता नगरेको अभियोगमा मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ । विभागले दायर गरेको मुद्दामा प्रतिवादी मेरिगोल्ड ओभरसिज प्रालि, यसका सञ्चालक रविन्द्रकुमार श्रेष्ठ, भवानीप्रसाद कोइराला, यामबहादुर क्षेत्री र कर्मचारी अमिर थुलुङले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ विपरीतको कसूर गरेकोले सोहीबमोजिमको सजाय हुनुपर्ने उल्लेख गरिएको छ । त्यस्तै गणेशप्रसाद मैनाली, सुरज कार्की, र दिपेश गुप्तालाई पनि सोही ऐनको दफा ४३ बमोजिम सजाय हुनुपर्ने माग गरिएको छ ।प्रतिवादीहरुबाट ठगी भएको पुष्टि हुन आएको भन्दै विभागले ठगिएको रकम र सो रकमको ५० प्रतिशतले हुन आउने हर्जनासमेत जोडी दुई करोड ७९ लाख २२ हजार ८०० रुपैयाँ पीडितलाई दिलाइ पाउनुपर्ने मागदावी गर्दै मुद्दा दायर गरेको विभागले जनाएको छ । म्यानवार कम्पनी, यसका सञ्चालक र कर्मचारीसहितले वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै पैसा लिएर आफूहरुलाई विदेश नपठाएको र पैसा पनि फिर्ता नगरेको भन्दै पीडितहरुले जाहेरी दिएको विभागका सूचना अधिकारी एवं निर्देशक कृष्णप्रसाद भुसालले बताए । सोही उजुरीका आधारमा आवश्यक छानबिन गर्दा कसुर पुष्टि हुन आएको र अभियोग प्रतिवेदन तयार पारी विभागले मंगलबार मुद्दा दायर गरेको भुसालले जानकारी दिए ।    
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  ०८:५६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा जाने १८ लाख नजिक 
सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा जाने १८ लाख नजिक  बिहीबार, साउन ८, २०८२
‘सिण्डिकेट’को हल्लाले मलेसिया रोजगारी प्रभावित
‘सिण्डिकेट’को हल्लाले मलेसिया रोजगारी प्रभावित बुधबार, साउन ७, २०८२
स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ मंगलबार, साउन ६, २०८२
संघको प्रमुख सल्लाहकारमा रानाभाट
संघको प्रमुख सल्लाहकारमा रानाभाट मंगलबार, साउन ६, २०८२
पछिल्लो तीन महिनामा आधाले घट्यो कोरिया जानेको संख्या
पछिल्लो तीन महिनामा आधाले घट्यो कोरिया जानेको संख्या मंगलबार, साउन ६, २०८२
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, साउन ५, २०८२
वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात बढ्यो 
वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात बढ्यो  सोमबार, साउन ५, २०८२
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP