Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगार छात्रवृत्तिका लागि आवेदन माग
वैदेशिक रोजगार छात्रवृत्तिका लागि आवेदन माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ११, २०७९
baroboard
Hardik health
काठमाडौं-  वैदेशिक रोजगार बोर्डको सचिवालयले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु, पूर्णरुपमा अशक्त वा गम्भीर बिरामी भएका कामदारका बलबालिकालाई छात्रवृत्ति दिने उद्देश्यले आवेदन माग गरेको छ । बोर्डको सचिवालयले सम्बन्धित सरोकारवालाहरुको जानकारीका लागि सोमबार एक सूचना जारी गरी बालबालिका अध्ययनरत शैक्षिक संस्थामा २०७९ असोज मसान्तभित्र निवेदन दिन भनेको छ । शैक्षिक सत्र २०७९ का लागि बोर्ड सचिवालयले वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७१ को अनुसूचीबमोजिम विद्यार्थीले निवेदन पेस गर्नुपर्ने जनाएको छ । निवेदनका साथ कामदारले लिएको श्रम स्वीकृतिको निस्साको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, मृत्यु भएका कामदारको हकमा मृत्यु दर्ताको प्रतिलिपि, बोर्डबाट आर्थिक सहायता लिएको प्रमाणित हुने राहदानीको प्रतिलिपि, अशक्त भएका कामदारको पूर्णरुपमा अशक्त भएको खुल्ने कागजात, नाता प्रमाणको प्रतिलिपि, विद्यार्थीको जन्मदर्ता प्रतिलिपि र सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य पेस गर्नु पर्नेछ । छात्रवृत्ति प्राप्त गर्नका लागि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई मृत्यु, अंगभंग वा गम्भीर बिरामी भई बोर्डबाट सतप्रतिशत आर्थिक सहायता लिएका कामदारको छोराछोरी हुनु पर्नेछ । त्यस्तै सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यालयस्तरमा १८ वर्षमुनिका बालबालिकाहरु मात्रै छात्रवृत्तिका लागि योग्य हुने छन् । वार्षिकरुपमा आधारभूत तहका लागि आठ हजार रुपैयाँ र माध्यामिक तहका लागि १२ हजार रुपैयाँको छात्रवृत्ति सीमा रहेको छ । एक विद्यार्थीलाई एउटा कक्षामा एक पटकका लागि मात्र वार्षिकरुपमा एकमुष्ट वैदेशिक रोजगार छात्रवृत्ति उपलब्ध गराइने बोर्डले जनाएको छ । यसका लागि बोर्डले शिक्षा मानव विकास स्रोत केन्द्र वा सोझै विद्यालयमार्फत विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराउनेछ ।
प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  ०९:४३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP