Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगार व्यवसायीको चुनाव अन्यौलमै
वैदेशिक रोजगार व्यवसायीको चुनाव अन्यौलमै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार २२, २०७९
Hardik health
काठमाडौं- वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन अझै अन्योल देखिएको छ । २०७८ पुस अन्तिममा सर्वसम्मत कार्यसमिति चयन हुन नसकेपछि रोकिएको संघको चुनाव अब कहिले हुने हो भन्नेमा व्यवसायीमाझ अन्योलता देखिएको हो ।
साथीहरुले भोलि नै गरौाभने पनि तयार छु: संयोजक ढकाल, जिम्मेवारी पाएको व्यक्तिले नै मिति तोक्नुपर्‍यो : व्यवसायी
समयमै संघको चुनाव हुन नसकेको र विभिन्न झमेला आइलागेका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंले मध्यस्थता गर्नुपरेको थियो । हरेक दुई वर्षको अन्तरालमा चुनाव गर्नुपर्ने प्रावधान भए पनि संघको आन्तरिक किचलोका कारण सम्भव नभएपछि जिल्ला प्रशासनको रोहवरमा पूर्वअध्यक्ष विमल ढकालको संयोजकत्वमा चुनाव गराउन व्यवसायीहरु सहमत भएका थिए । सहमतिअनुसार ढकालको संयोजकत्वमा गत चैतमा नै चुनाव भइसक्नुपर्ने थियो । तर, ढकालले पनि समयमै चुनाव गराउन नसकेको व्यवसायीहरुको आरोप छ ।ढकालले भने आरोपको खण्डन गर्दै आएका छन् । उनले भने, ‘मलाई चुनाव गराउनकै लागि संयोजक बनाइएको हो, मबाट चुनाव रोकिने कुरै छैन, साथीहरुले जहिले भन्छन् तयार छु । आज भने आज, भोलि भने भोलि । तर, साथीहरुले चुनाव गरौं भन्नुपर्‍यो ।’ प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र भण्डारी भने चुनाव गराउनुपर्ने जिम्मेवारी पाएका ढकालले नै मिति तोक्नुपर्ने बताए । ‘संघमा चुनाव हुन नसक्दा व्यावसायिक गरिमा पनि बढेन,’ उनले भने, ‘समयमै चुनाव गराएर नयााकार्यसमितिलाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा त्यसो नगरी संयोजक नै अलमलमा पर्नुभएको छ । जतिसक्दो छिटो चुनावको मिति तोक्नुपर्छ, हाम्रो माग पनि यही हो ।’ नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसियसनका अध्यक्ष कुमुद खनालले पनि संघको चुनाव तत्काल गर्नुपर्ने बताए । व्यवसायीहरुबाट चुनावको माग उठिरहेको बताउँदै खनालले सरकारसँग व्यवसायीले राखेको माग सम्बोधन हुने क्रममा रहेकोले अब चुनावलाई प्राथमिकता दिनुपर्ने बताए । व्यवसायीहरुको भनाइ र संयोजक ढकालको प्रतिक्रियाले अझै पनि संघको चुनाव कहिले हुन्छ भन्नेमा प्रश्न कायमै रहेको देखिन्छ । यद्यपि, ढकालले व्यवसायीहरुका विभिन्न संघसंगठनहरुले सहमति जनाए तत्कालै चुनाव गराउन तयारी अवस्थामा रहेको जानकारी दिए ।क, फिलिपिन्सलगायतका मुलुकमा कम्पनीको उद्योग रहेको बताइएको छ । मलेसियामा मात्रै दुई उद्योग छन् । सो कम्पनीमा विभिन्न देशमा गरी करिब ८० हजार श्रमिक कार्यरत रहेको जानकारी दिइएको छ । डेपुटी जनरल म्यानेजर डेभिडले श्रमिकको आरामदायी बसोबासका लागि आफ्नै अपार्टमेन्ट रहेको बताए । उक्त कम्पनीले नेपाली श्रमिकलाई न्यूनतम एक हजार ५०० मलेसियन रिंगेट तलब दिने जनाएको छ । त्यसका अतिरिक्त भत्ता र बोनसका साथै वार्षिक बिदाको पनि व्यवस्था रहेको छ । आकर्षण इन्टरनेसनलका अध्यक्ष केसीले श्रमिकको न्यायोचित भर्नाको सुरूआत गरिएको र नमूना म्यानपावर लक्ष्यसहित लागिपरेको बताए ।
प्रकाशित मिति: बुधबार, असार २२, २०७९  ०८:२५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP