Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • भैरहवामा जजिराको एक महिने उडान करिब तीन हजार यात्रुलाई सेवा
भैरहवामा जजिराको एक महिने उडान करिब तीन हजार यात्रुलाई सेवा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार १, २०७९
Jazeera
Hardik health
काठमाडौं- मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा सञ्चालनमा आएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरले उडान थालेको एक महिना पूरा हुँदै छ । यही जेठ २ गतेबाट अन्तर्राष्ट्रिय उडान सुरू भएको विमानस्थलमा साताको तीनपटक उडान भर्दै आएको जजिराले यस अवधिमा झण्डै तीन हजार यात्रुलाई सेवा दिएको छ । एयरलाइन्सका अनुसार एक महिनाको अवधिमा दुई हजार ७८० यात्रुले भैरहवा–कुवेत, कुवेत–भैरहवा आवातजावत गरेका छन् । एयरलाइन्सले हालसम्म १३ उडान भर्दा एक हजार ६४४ यात्रु भैरहवाबाट बाहिरिएका छन् भने एक हजार १३६ जना भित्रिएको नेपालस्थित जनरल सेल्स एजेण्ट (जिएसए) सोसाइटी इन्टरनेसनलले जनाएको छ । जजिरा अहिले सातामा तीनवटा उडान भरिरहेको छ । यात्रु क्षमता १७४ जना भए पनि १५० जना यात्रु बोकेर उडान भरिरहेको जनाइएको छ ।जजिराले वैदेशिक रोजगारीमा जाने कामदारलाई आफ्नो यात्रु बनाउने लक्ष्य लिएका कारण भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि त्यस क्षेत्रबाट वैदेशिक रोजगारीमा जानेहरुका लागि काठमाडौं आउनुपर्ने बाध्यता हटेको छ । विदेशबाट घर फर्कंदा सीधै भैरहवामा अवतरण गर्न पाएका छन् । यद्यपि, श्रम स्वीकृतिको काम काठमाडौंबाट मात्र हुने हुँदा अहिलेसम्म काठमाडौंबाटै यात्रु लगेर उडान भरिरहेको जजिराले जनाएको छ । सञ्चालनमा आएदेखि नै एयरलाइन्सले सधैं काठमाडौंबाट यात्रु लगेर उडान गर्न नसकिने जनाउँदै भैरहवाबाटै श्रमिकलाई श्रम स्वीकृति दिने व्यवस्था मिलाउन सरकारस“ग माग गर्दै आएको छ । यता, एयरलाइन्सको मागअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भैरहवाबाटै श्रम स्वीकृति दिने व्यवस्था छिट्टै कार्यान्वयनमा ल्याउने तयारी भइरहेको जनाएको छ । गौतम बुद्ध विमानस्थलबाट पहिलो व्यावसायिक परीक्षण उडान गरिरहेको जजिराले यात्रुको चाप बढ्ने देखेपछि अबको एक महिनाभित्र सातै दिन उडान थाल्ने तयारी गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार १, २०७९  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP