Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इजाजतपत्र रद्द गर्न दुई म्यानपावर कम्पनीको निवेदन
इजाजतपत्र रद्द गर्न दुई म्यानपावर कम्पनीको निवेदन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख २६, २०७९
Hardik health
काठमाडौं- पछिल्लो समय वैदेशिक रोजगारीका लागि इजाजतपत्र लिएका म्यानपावर कम्पनीहरुले इजाजतपत्र रद्द गर्न निवेदन दिने क्रम बढेको छ । वैदेशिक रोजगार विभागमा इजाजतपत्र रद्द गर्न लागि ती निवेदन परेका हुन् । पछिल्लोपटक दुईवटा कम्पनीले इजाजतपत्र रद्दका लागि निवेदन दिएको विभागले आइतबार जानकारी दिएको छ । विभागले सूचना जारी गरी स्किल्ड ह्युमन रिसोर्स प्रालि र पुष्पा इन्टरप्राइजेज प्रालिले आफ्नो इजाजतपत्र रद्दका लागि विभागमा निवेदन दिएको जानकारी दिएको हो । ती कम्पनीले इजाजतपत्र रद्द गरी धरौटी रकम फिर्ता तथा बैंक ग्यारेन्टी फुकुवाका लागि विभागसमक्ष निवेदन दिएका थिए । विभागले ती कम्पनीहरुसँग कसैको हक स्वामित्व वा लेनदेनमा असर पर्ने भएमा ३५ दिनभित्र प्रमाणसहित विभागमा सम्पर्क गर्न अनुरोध गरेको छ । विभागले तोकेको उक्त समयभित्र कसैले दाबी विरोध नगरेमा ती कम्पनीको मागबमोजिम इजाजतपत्र रद्द, धरौटी रकम फिर्ता तथा बैंक ग्यारेण्टी फुकुवा हुनेसमेत प्रस्ट पारेको छ । केही समयअघि पनि विभिन्न म्यानपावर कम्पनीले इजाजतपत्र रद्दका लागि निवेदन दिएका थिए । कोरोना भाइरसको विश्वव्यापी महामारीलगायत कारणले वैदेशिक रोजगार व्यवसाय ठप्प बनेका कारण इजाजतपत्र रद्द गर्नुपर्ने अवस्थामा पुगेको एक व्यवसायीले बताए । कोरोना महामारीको समयमा वैदेशिक रोजगार व्यवसाय सञ्चालनमा आउन सकेको थिएन । जसको मारमा व्यवसायी परेका छन् । पछिल्लो समय कोरोना महामारी सामान्य बनेसँगै वैदेशिक रोजगारी व्यवसाय पहिलेकै अवस्थामा फर्कने प्रयासमा छ । केही महिनायताको तथ्यांक हेर्दा वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको देखिन्छ । यसले यो क्षेत्रमा संलग्न व्यवसायीहरुलाई केही राहत पु¥याएको व्यवसायीहरु बताउँछन् । वैदेशिक रोजगार व्यवसाय सञ्चालनका लागि विभागबाट अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था छ । स्वदेशमा रोजगारीको अवसर नहु“दा दैनिक हजारौंको संख्यामा नेपालीहरु विदेशिन बाध्य छन् । यसरी विदेशिने नेपालीहरुले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान गरिरहेको छ । कोरोना महामारीलगायतका कारण नेपालमा भित्रिने रेमिट्यान्समा कमी आउँदा मुलुकको विदेशी मुद्रा सञ्चितिमा ठूलो दबाब परेको छ । यद्यपि, पछिल्लो समय रेमिट्यान्स बढ्दै गएको छ । कोरोना महामारी सामान्य बन्न थालेपछि विश्वको अर्थतन्त्र चलायमान बन्दा नेपालमा भित्रिने रेमिट्यान्समा पनि सुधार आउने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  ०२:००
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP