Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसियाले घरेलु श्रमिक लैजाने
मलेसियाले घरेलु श्रमिक लैजाने
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख ५, २०७९
Hardik health
काठमाडौं– मलेसिया नेपालसहित विभिन्न मुलुकबाट घरेलु श्रमिक लैजान इच्छुक देखिएको छ । मलेसियाले घरेलु श्रमिकको अभाव पूर्ति गर्नका लागि नेपाललगायत देशबाट श्रमिक लैजाने विषयमा संवाद सुरु गरेको हो । मलेसियाले नेपालसँगै इण्डोनेसिया, भियतनाम, कम्बोडिया, श्रीलंका र बंगलादेशसँग घरेलु श्रमिक लैजानका लागि छलफल अगाडि बढाएको जनाइएको छ । मलेसियाका स्थानीय सञ्चारमाध्यमका अनुसार मलेसियामा हाल १० हजार घरेलु श्रमिकको माग रहेको छ । घरेलु श्रमिकको सुरुआती मासिक न्यूनतम तलब एक हजार २०० रिंगिट (नेपाली रूपैयाँ करिब ३४ हजार) हुने समाचारमा जनाइएको छ । रोजगारदाताले एक हजार ५०० रिंगिटसम्म दिनसक्ने बताइएको छ । सुरुमा इण्डोनेसियाबाट घरेलु श्रमिक लैजाने तयारी भएको समाचारमा जनाइएको छ । मलेसिया इण्डोनेसियाली श्रमिकको प्रमुख गन्तव्य मुलुक हो । भाषामा समानता र समान संस्कृति भएका कारण इण्डोनेसियाली श्रमिकको रोजाइमा मलेसिया पर्ने गरेको जनाइएको छ । यसैबीच मलेसियाले आगामी डेढ महिनाभित्रै करिब दुई लाख विदेशी श्रमिक भित्र्याउने प्रक्रिया पूरा गर्ने भएको छ । कोभिड–१९ पश्चात् लामो समयसम्म विदेशी श्रमिक लिन रोकेको मलेसियाले हाल श्रमिकको चर्को अभाव खेपिरहेको समाचारमा उल्लेख गरिएको छ । मलेसियाले निर्माण, कृषि, कारखाना, सेवा क्षेत्रमा तत्काल विदेशी श्रमिक लिने नीति लिएको छ । नयाँ श्रमिक लिने नीति लिएपश्चात् हालसम्म २४ हजार श्रमिकका लागि अनुमति दिने प्रक्रिया सकिएको र एक लाख ७९ हजार श्रमिक लिने प्रक्रिया छ हप्ताभित्रै सक्ने मलेसियाका मानव संशाधनमन्त्रीले जनाएको समाचारमा उल्लेख गरिएको छ । मलेसियामा अहिले छ लाखको हाराहारी विदेशी श्रमिकको माग रहेको जनाइएको छ । मलेसियाले विदेशी श्रमिकलाई मलेसियामा रोजगारदाताको शोषणबाट जोगाउन श्रम कानुनका विषयमा अभिमुखीकरण तालिम दिने योजनासमेत अगाडि सारेको समाचारमा उल्लेख गरिएको छ । उक्त तालिममा मलेसियामा आप्रवासी श्रमिकको अधिकारलगायतका विषयमा जानकारी दिइने र त्यसले ती श्रमिकलाई सम्भावित शोषणबाट जोगाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  ०७:४८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP