Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साउदीस्थित नेपाली दूतावासको आग्रह– नेपालमा पैसा पठाउन वैधानिक माध्यम अपनाऔं
साउदीस्थित नेपाली दूतावासको आग्रह– नेपालमा पैसा पठाउन वैधानिक माध्यम अपनाऔं
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख ४, २०७९
download
Hardik health
काठमाडौं– साउदी अरबस्थित नेपाली दूतावासले त्यहाँ रोजगारीमा रहेका नेपालीलाई नेपालमा रकम पठाउँदा वैधानिक माध्यमबाट पठाउन आग्रह गरेको छ । दूतावासले आधिकारिक मनि ट्रान्सफर कम्पनीमार्फत मात्रै रकम नेपाल पठाउन अनुरोध गरेको हो । बैंकिङ वा आधिकारिक रेमिट्यान्सको माध्यमबाट रकम पठाउँदा सुरक्षित, भरपर्दो र सहजै आफन्तले प्राप्त गर्ने भन्दै दूतावासले सोही माध्यम अपनाउन नेपालीहरूलाई आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै बैंक खातामा पैसा पठाउने बानीको विकास गर्नसमेत नेपाली श्रमिकलाई आग्रह गरेको छ । बैंक खाता नभएको खण्डमा खाता खोल्न र त्यसका लागि नेपाली बैंकका प्रतिनिधिहरू साउदीमा उपलब्ध हुने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । हुण्डी, हवाला तथा अन्य यस्तै माध्यमबाट पैसा पठाउनु अवैधानिक भएको र त्यसरी पैसा पठाउँदा पठाउने व्यक्तिसमेत जुनसुकै समयमा समस्यामा पर्न सक्नेतर्फ दूतावासले सजग गराएको छ । बैंकिङ माध्यमबाट पठाइएको रकम कुनै पनि सम्पत्ति खरिदका लागिसमेत देखाउन सकिने तर अन्य गैरकानुनी माध्यमबाट पठाइएको रकम आम्दानीको स्रोतका रूपमा प्रयोग गर्न नपाइने भएकाले त्यसो नगर्नका लागि दूतावासले नेपालीहरूलाई आग्रह गरेको छ । विदेशमा कमाएको कमाइलाई कानुनी बाटोबाट स्वदेश पठाउनेहरूलाई देश विकासको मूल प्रवाहमा ल्याउन सरकारले विभिन्न प्रोत्साहनमूलक कार्यक्रमहरू समेत ल्याएको भन्दै दूतावासले हुण्डी, हवाला जस्ता माध्यमहरूलाई निरुत्साहित गर्न आग्रह गरेको छ । नेपालबाट वैदेशिक रोजगारमा गएकाहरूले मनि ट्रान्सफर वा बैंकिङ माध्यमबाट स्वदेश पठाउने कानुनी व्यवस्था भए पनि विनाशुल्क तथा छिटो रकम प्राप्त गर्ने, कमिसन नलाग्नेजस्ता प्रलोभनमा परेर ठूलो मात्रामा रकम हुण्डीमार्फत पठाउने गरेको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  ०८:२५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP