Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #कोशी प्रदेश
  • #छिमली र पट्टा नाच
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • युएई ल्याएर श्रमिक अलपत्र पारे कडा कारबाही
युएई ल्याएर श्रमिक अलपत्र पारे कडा कारबाही
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन ३०, २०७७
UAE
Hardik health
दोहा– वैदेशिक रोजगारको नाममा संयुक्त अरब इमिरेट्स (युएई) मा ल्याएर अपत्र पार्नेलाई कडाभन्दा कडा कारबाही गरिने युएईस्थित नेपाली दूताबासले चेतावनी दिएको छ । युएईलगायत तेस्रो मुलुकमा आकर्षण तलब सुविधाको प्रलोभन देखाई भ्रम सिर्जना गरी भिजिट भिसा वा अन्य भिसामा ल्याई ठग्ने र आधिकारिक निकायबाट सत्यतथ्य नबुझी गलत सूचनाको प्रलोभनमा परी ठगिने क्रम बढेको भन्दै दूताबासले यस्तो काम गर्नेहरूलाई कडाभन्दा कडा कारबाही गरिने जनाएको छ । यस किसिमको ठगी धन्दामा सहभागी नहुने सबैलाई अनुरोध गर्दै दूताबासले यस्ता क्रियाकलापमा संलग्न जो कोहीलाई पनि प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ । हालै नेपालस्थित एक म्यानपावर कम्पनीमा काम गर्ने व्यक्तिले बेलायत लैजाने प्रलोभनमा पारी जनही ९ लाख रूपैया लिई हाल युएईमा रहेको एक व्यक्तिको जिम्मा लगाएको, तर युएई आएपछि बेलायत पठाउन नसकिने भन्दै युएईमै राम्रो रोजगारी लगाई दिने भनी पासपोर्ट र अन्य कागजजातसमेत सो व्यक्तिले जफत गरेको दूताबासले जनाएको छ । तर, उक्त रोजगारीका लागि तयार पारिएको अफर लेटर र भिसा नक्कली भएको जानकारी पाएपछि नेपाल फर्कन आङ्खनो पासपोर्ट माग्दा निज व्यक्तिले पासपोर्ट बोलाई सांघातिक हमला गर्न लगाई, पासपोर्ट भने नदिएको र आफू ठगीमा परेको बेहोरासहितको निवेदन दूताबासलाई प्राप्त भएको दूताबासले जनाएको छ । वैदेशिक रोजगारीमा आउ“दा आधिकारिक निकायहरूबाट सत्यतथ्य बुझी प्रचलित कानुन बमोजिम नेपाल सरकारबाट श्रम स्विकृति लिएर मात्रै आउनसमेत दूताबासले अनुरोध गरेको छ । केहि दिनअघि पीडितहरू मनोहर केसी र टीकाराम बोहोराले आफूहरूलगायत अन्य धेरैलाई बेलायत पठाइदिने भन्दै युएई ल्याएर अलपत्र पारेको तथा न्याय माग्दा उल्टै बिचौलियाबाट कुटिएको भन्दै न्यायका लागि दूताबासमा निवेदन दिएका थिए ।
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  ०५:४०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’ सोमबार, असोज ६, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP