Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • कुवेतमा नेपालीको रोजगार गुम्दै
कुवेतमा नेपालीको रोजगार गुम्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २९, २०७७
kuwait
Hardik health
दोहा– कुवेतमा रहेका नेपाली श्रमिकहरूको रोजगारी गुम्ने निश्चितजस्तै भएको छ । कुवेत सरकारले यो हप्ताको अन्त्यसम्ममा करिब ३ लाख ६० हजार आप्राबासी कामदारहरूलाई हटाउने तयारीपछि हजारौँ नेपालीको रोजगारी गुम्ने भएको हो । कोरोनाको कहरपछि कुवेत सरकारले संसदीय मानव संसाधन विकास समितिसँगको बैठकले जनसांख्यिकीय असन्तुलनलाई सम्बोधन गर्न पूर्णयोजनाको रूपरेखा तयार गरेको छ । समितिले यस हप्ताको अन्त्यसम्ममा प्रतिवेदन पेस गर्ने जनाएको छ । समितिले तयार पारेको प्रतिवेदनमा कुवेत सरकारले करिब ३ लाख ६० हजार आप्रबासी कामदारहरूलाई हटाउने तयारी गरेको छ । जसमा अवैधानिक रूपमा बसेका १ लाख २० हजार आप्रबासी श्रमिकलाई हटाइने छ । यस्तै सीप नभएका १ लाख ५० हजार तथा ६० वर्ष भन्दामाथिका ९० हजार आप्रवासी कामदार हटाइने योजना छ । मध्यम र दीर्घकालीन समस्या समाधानका सवालमा जनसांख्यिकीय असन्तुलनलाई सम्बोधन गर्न सरकारले रणनीतिक दिशानिर्देशन र कार्यक्रमहरू तय गरेको जनाएको छ । कुवेत सरकारले गरेको यो निर्णयसँगै हजारौँ नेपालीको रोजगारी गुम्ने खतरा बढेर गएको बताइन्छ । कोरोनाका कारण अहिले कुवेतमा धेरै कम्पनी बन्द भएर कतिपय नेपाली लामो समयदेखि स्वदेश फर्किने पर्खाइमा छन् भने कतिपय नेपाली स्वदेश फर्किसकेका छन् । नेपाल सरकारले गरेको उद्दार उडानमार्फत धेरै नेपाली फर्किए पनि वास्तविक पीडित तथा पैसा नहुने अधिकांश नेपाली श्रमिकहरू अझै कुवेतमै रहेको त्यहाँका श्रमिकहरूले बताउँदै आएका छन् । नक्कली भिसाधारीले कुवेत छाड्न उर्दी नक्कली भिसामार्फत कुवेत पुगेकाले डिसेम्बर अन्त्य सम्ममा कुवेत छोड्नु पर्ने भएको छ । कुवेतले नक्कली कम्पनी खडा गरेर कुनै पनि अफिस नखोली भिसाको कारोबार गर्ने कम्पनीहरूमार्फत कुवेत प्रवेश गरेका १ लाख आप्रबासी श्रमिकहरूले डिसेम्बरको अन्त्य अर्थात २०२० भित्र कुवेत छाड्नु पर्ने भएको छ । यसरी फर्किने आप्रबासी श्रमिकहरूले पुनल् कुवेत प्रवेश नपाउने भएका छन् । अवैधानिक रूपमा आप्रबासी श्रमिकहरूलाई नक्कली भिसा बिक्री बितरण गर्न खोलिएका ४५० कम्पनीसमेत कुवेत सरकारले खारेज गरेको छ । यसरी कारबाहीमा परेका ४५० कम्पनीहरू मध्ये ३०० वटा कम्पनीहरूले व्यवसायिक क्रियाकलाप नगरे पनि उक्त कम्पनीहरूमा दर्ता गरेर भिसा बिक्री गरेको पाइएको जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  ०५:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP