Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ५ हजार बढीले लिए पुनःश्रम स्विकृति
५ हजार बढीले लिए पुनःश्रम स्विकृति
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन २६, २०७७
Hardik health
काठमाडौं– वैदेशिक रोजगार काठमाडौं, कार्यालयले ५ हजार २ सय ७३ जनाले पुनः श्रम स्विकृति लिएको जनाएको छ । आइतबार श्रम स्विकृति विवरण जारी गर्दै दुई चरणअन्तर्गत १८ असारदेखि १ साउनसम्म र १ साउनदेखि २५ साउन आइतबारसम्म ५ हजार २ सयले पुनः श्रम स्विकृति लिएको कार्यालयले जनाएको छ । १ साउनदेखि आइतबारसम्म पुनः श्रम स्विकृति लिनेमध्ये सबैभन्दा बढी खाडी मुलुक युएईका लागि रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार २५ दिनमा १ हजार १ सय ९७ जनाले युएईका लागि पुनः श्रम स्विकृति लिएका छन् । जसअन्तर्गत पुरुष १ हजार ९७ र महिला १ सय ५ रहेका छन् । युएईपछि दोस्रोमा पुनः श्रम स्विकृति लिनेको संख्या खाडी मुलुक कतारका लागि रहेको छ । कतारका लागि ७ सय १८ जनाले पुनः श्रम स्विकृति लिएका छन् । कतारका लागि ७ सय १२ पुरुष र ६ महिलाले पुनः श्रम स्विकृति लिएका छन् । कतारपछि मलेसियाका लागि ३ सय १७ जसमध्ये ३ सय १५ पुरुष र २ जना महिला रहेका छन् । यस्तै, खाडी मुलकु साउदी अरबका लागि १ सय ९९ पुरुष र २ महिला गरी २ सय १ जना, कुवेतका लागि १ सय पुरुष र ७ महिला गरी १ सय ७ जनाले, जापानका लागि ५३ पुरुष र २ महिला गरी ५५ जनाले, ओमानका लागि ४९ पुरुष र ३ महिला गरी ५२ जनाले र बहराईका लागि ४४ पुरुष र १ महिला गरी ४५ जनाले पुनः श्रम स्विकृति लिएको कार्यालयले जनाएको छ । बहराइनपछि पोल्यान्डका लागि १७ पुरुष र ४ जना महिला गरी २१ जनाले पुनः श्रम स्विकृति लिएको कार्यालयले जनाएको छ । पोल्यान्डपछि मकाउका लागि १४ पुरुषले, माल्दिभ्सका लागि १३ पुरुष र १ महिला गरी १४ जनाले, अफगानिस्तानका लागि ९ जना पुरुषले, माल्टाका लागि ८ जना पुरुषले पुनः श्रम स्विकृति लिएको कार्यालयले जनाएको छ । यसैगरी पुनः श्रम लिनेमध्ये ब्रुनाईका लागि ३, चीनका लागि ३, रसियाका लागि २, भिक्टोरिया सेइचिल्लीका लागि २ पुरुषले र श्रीलंकाका लागि २ महिलाले पुनः श्रम स्विकृति लिएको कार्यालयले जारी गरेको विवरणमा उल्लेख छ । साथै, बर्मुडाका लागि १ पुरुषले, कम्बोडियाका लागि १ महिलाले, क्रोएसियाका लागि १ पुरुषले, चेक रिपब्लिकाका लागि १ पुरुषले, अफ्रिकाका लागि १ पुरुषले, इजिप्टका लागि १ महिलाले, जोर्डनका लागि १ पुरुषले, नाइजेरियाका लागि १ पुरुषले, लिथुयानका लागि १ पुरुषले गरी १ देखि २५ साउनसम्म २ हजार ७ सय ७९ ले पुनः श्रम स्विकृति लिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार २५ दिनको अवधिमा २ हजार ६ सय ४२ पुरुष र १ सय ३७ महिलाले पुनः श्रम स्विकृति लिएका छन् । १५ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले छुट्टीमा फर्किएकाहरूलाई पुनः रोजगारीमा जान चाहेको खण्डमा पुनः श्रम स्विकृति खुला गरिदिएको थियो ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  ०६:०४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP