Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कतारको कारागारमा २३ नेपाली
कतारको कारागारमा २३ नेपाली
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन १९, २०७७
Qatar
Hardik health
दोहा– विभिन्न आपराधिक घटना संलग्न २३ नेपाली कतारको सेन्ट्रल जेलमा छन् । कानुनी कारबाहीको सिलसिलमा अदालती प्रक्रिया पूरा गरी सजाय भुक्तानीका लागि उनीहरू जेलमा रहेको कतारस्थित नेपाली दूताबासले जनाएको छ । ०७७ बैशाखदेखि असार मसान्तसम्मको कार्य सम्पादनको विवरण सार्वजनिक गर्दै दूताबासले कतारको आपराधिक सूचना विभाग ५५ जना नेपालीहरू नेपाल फर्कने क्रममा रहेका जनाएको छ । दूताबासले दिएको जानकारी अनुसार २४ वटा एमआरपी लाइभ नामांकन, २९ वाट एमआरपीको लागि म्यानुअल फारम संकलन भएको तथा १५ एमआरपी वितरण गरिएको जनाएको छ । दूताबासका अनुसार ८४ जनालाई एकतर्फी यात्रा अनुमति पत्र दिएको जनाएको छ । यस्तै २४ विवाह दर्ता, जन्म दर्ता नाता प्रमाणित गरेको छ । ८ जनाको प्रहरी चारित्रिक प्रमाणपत्र, ११ सवारी चालक अनुमतिपत्र प्रमाणीकारण तथा २४ जनालाई कम्पनी परिवर्तन गर्न पिसिसी जारी गरिएको दूताबासले जनाएको छ । मृतकहरूमध्ये ४९ शव नेपाल पठाईएको जनाएको छ भने २२ शव परिवारबाट सहमति लिई कतारमै अन्त्येष्टि गरिएको जनाएको छ । यस्तै कतारको लङ टर्म केयर हस्पिटलमा ५ जना बिरामीहरू रहेको जनाएको छ । गुनासो व्यवस्थापन तथा सहजीकरण कोभिड–१९ को कारण समस्यामा परेका २ हजार ३१ जनालाई खाना बस्न तथा तलबसम्बन्धी समस्या भएको जनाएको छ । १ हजार ६७ जनाको रोजगारी समाप्त भएको वा कटौती भएको दूताबासले जनाएको छ । रोजगारी समाप्त भई २ हजार ६ सय १९ जनालाई खाना बस्न समस्या भएको जनाएको छ । कोभिड–१९ जन्य समस्या ८५१, नेपाल फर्कने सम्बन्धी ९ हजार २ सय ९१ जना तथा अन्य विषयहरूमा १ सय ४ जनाको गुनासो व्यवस्थापन तथा सहजीकरण गरिएको जनाएको छ । कोभिड–१९ को कारण खानाको समस्यामा परेका श्रमिकहरूलाई नेपाली दूताबासको तर्फबाट ९ सय थान र दूताबासको समेत सहकार्यमा गैह्रआवासीय नेपाली संघ कतारद्वारा ५ हजार ९ सय १७ जनालाई खाद्यसामग्री वितरण गरिएको जनाएको छ । नेपाल जानका लागि जारी फर्म सम्बन्धी विवरण २२ जेठदेखि असार मसान्तसम्म नेपाल जान दूताबासबाट जारी भएको फर्म भर्नेको संख्या १० हजार ५ सय ८० रहेको छ भने कम्पनीबाट नेपाल फर्काउन पठाएको संख्या २ हजार ६ सय ७५ जना गरी नेपाल फर्कन चाहने नेपालीको संख्या १३ हजार २ सय ५५ दूताबासले जनाएको छ । ६ असारदेखि असार मसान्तसम्म भएको चार्टर्ड उडानमार्फत कतारबाट नेपाल, हिमालय एयरलाइन्स र कतार एयरवेज गरी १७ उडानमार्फत कतारको डिपोर्टेसन सेन्टरमा रहेका ३४४ जनासहित २ हजार ५ सय ५७ जनालाई नेपाल पठाइएको दूताबासले जनाएको छ । आर्थिक प्रशासन शाखा सम्बन्धी बैशाखदेखि असार मसान्तसम्म राहदानीबाट ८ हजार ४ सय २७ कतारी रियाल तथा अन्यबाट ९ हजार १ सय १५ गरी जम्मा १७ हजार ५ सय ४२ कतारी रियाल राजस्व संकलन भएको जनाएको छ । यस्तै कतारमा विभिन्न कारणले मृत्यु भएको नेपाली कामदारले पाउने क्षतिपूर्ती रकम (बीमा र अन्य) २८ लाख ५८ हजार ३ सय ९६ रूपैया“ ४८ पैसा कन्सुलर सेवा विभागमा पठाएको दूताबासले जनाएको छ । कतारमा रहेको नेपाली नागरिकहरू विभिन्न समयमा विविध कारणले घाइते वा मृत्यु भई नियमानुसार प्राप्त भएको रकम सम्बन्धित कानुनी हकदारका नाममा पठाउने गरिएको छ । रकमको मात्रा थोरै भएमा मृतकको शवस“गै जाने मृतकले काम गर्ने कम्पनीले खटाएको व्यक्तिका साथमा पनि पठाउने गरिएको दूताबासले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७  ०५:०३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP