Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विमान हेर्दै दिन कटाउँदै
विमान हेर्दै दिन कटाउँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन १, २०७७
Hardik health
अरबका टिकट काट्न नसक्नेको कथा दोहा– सरकारले विदेशमा समस्यामा परेका नेपाली नागरिकलाई उद्दारको नाममा चर्को शुल्क लिएरै भए पनि स्वदेश फर्काउन हालसम्म करिव २६ हजार नेपालीलाई विभिन्न मुलुकबाट उद्दार गरिसकेको छ । तर, खाडी मुलुकहरूमा पैसा नभएर स्वदेश फर्कन नसकेका नेपालीहरूको कथा भने फरक छ । केहि वर्षदेखि साउदी अरबमा काम गर्दै आएका नवलपरासीका सीताराम पाण्डे कोरोनाको कारण कम्पनी बन्द भएपछि लामो समय देखि कामविहीन भएर कोठामा बस्न बाध्य छन् । पाण्डेका अनुसार स्वदेश फर्कनै पर्ने भएकाले अनलाइन फारम भर्नुपर्ने भनेर साउदीस्थित नेपाली दूताबासले उपलब्ध गराएको फारम पनि भरे नामवालीमा नाम पनि आयो गत जुन १९ मा साउदीको दमामबाट उडान थियो तर के गर्नु आफूस“ग टिकेट काट्ने पैसा पुगेन । उनले भने, ‘मसँग १ हजार साउदी रियाल मात्र थियो टिकटका लागि मलाई १ हजार ७ सय ४४ रियाल चाहिने थियो । जतोतसो कम्पनीले खाना दिए पनि टिकट काट्ने पैसा नभएको कारण अहिले हरेक दिन उड्दै गरेको विमानलाई हेरेर दिन कटाइरहेको छु ।’ दूताबासमा आफूसँग टिकेट काट्ने पैसा नपुगेको जानकारी गराए पनि टिकट सस्तो भएपछि घर जानू भन्दै दूताबासले फोन राखेको उनले बताए । यता, कतारमा पनि खान बस्नसमेत नभएर अलपत्र अवस्थामा पुगेका नेपाली श्रमिक भने अझसम्म स्वदेश फर्कन सकेका छैनन् । कोरोनाको कारण कम्पनी बन्द भएर विगत चार महिनादेखि अन्य साथीहरूकामा आश्रय लिएर दिन कटाइरहेका सिरहाका रामबाबु महतोको समस्या पनि उस्तै छ । टिकट काटेकाहरूको समस्या पनि उस्तै खाडीमा कोरोना सुरु हुनुभन्दा अघिनै टिकट काटेर स्वदेश फर्किने तयारीमा रहेको तर कोरोनाको उडान बन्द भएपछि फर्किन नपाएकाहरूको पीडा पनि उस्तै छ । मोरङका दुर्गाप्रसाद कोइरालाले पहिले नै घर फर्किन टिकट काटे तर पछि कोरोना सुरु भएपछि उडान बन्द भयो । तीन महिनादेखि कामविहीन भएर कोठामै बस्न बाध्य भएकाले अहिले खानाको समस्या हुन थालेको उनले बताए । उनका अनुसार एकपटक कतारस्थित नेपाली दूताबासमा पुगेर आफ्नो समस्या सुनाएको र दूताबासले हुन्छ, पछि हामी आफैँले सम्पर्क गर्नेछौँ भनेको थियो अहिलेसम्म सम्पर्क गरेको छैन । आफूजस्तै टिकट काटेर बसेका धेरै नेपालीहरू समस्यामा छन् । सरकारले तेस्रोपटक एक साताका लागि उडान तालिका थप गरेको छ । सरकारले थप गरेको उडान तालिका अनुसार खाडीका ६ वटा मुलुकबाट ४२ वटा उडान हुँदै छ ।
प्रकाशित मिति: बिहीबार, साउन १, २०७७  ०६:०३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP