Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #कोशी प्रदेश
  • #छिमली र पट्टा नाच
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • उडान अनुमति नदिँदा नेपाली अलपत्र
उडान अनुमति नदिँदा नेपाली अलपत्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार २९, २०७७
Trans
Hardik health
ट्रान्सगार्ड ग्रुप कम्पनी बन्द प्रकरण दोहा– नेपाल सरकारले नै युएईमा अलपत्र नेपालीलाई स्वदेश पठाउन उडान अनुमति नदिँदा उनीहरू अलपत्र परेका छन् । कोरोना भाइरसको कारण कम्पनी बन्द भएपछि विगत ४ महिनादेखि युएईको अबुधाबीमा रहेको ट्रान्सगार्ड ग्रुप कम्पनीमा करिब २ हजार ५ सय नेपाली कामदारको अवस्थाबारे युएईस्थित नेपाली दूताबासले पटक–पटक इमेल गर्दा पनि कुनै जानकारी नदिएको ट्रान्सगार्ड ग्रुप कम्पनी प्रशासनले जनाएको हो । शनिबार साँझ कम्पनी प्रशासन र अलपत्र कामदारीबीच भएको छलफलमा कम्पनीको माथिल्लो निकाय आएको समयमा हामीले हामीलाई मात्र किन रोकेको, अन्य मुलुकको नागरिकहरू प्रायः जसो सबै आङ्खनो मुलुक फर्किसके अब हामी घर अहिले जान पाउछौँ भनेर कम्पनी प्रशासनसँग गुनासो रहेको नेपालीले जानकारी दिए । ‘हामीहरूलाई किन रोकेको नेपालको चार्टर उडान भइरहेको छ भनेर प्रश्न गर्दा हामीले नेपालको दूताबाससँग दैनिक सम्पर्क गरिहरेकाछौँ, हरेक दिन जसो इमेल पनि गरिरहेका छौँ, इमेल हेरेर कुनै जवाफ दिँदैन, अब हामीले के गर्ने ?’ कम्पनी प्रशासनको भनाइ उद्धृत गर्दै उनीहरूले भने । ‘अर्को कुरा हामीले पनि जति सक्दो छिटो पठाउने कोसिस गरिरहेको छौँ तर नेपाल र नेपाली दूताबासबाट कुनै पनि जानकारी र स्विकृती नआएकाले हामी पनि समस्यामा परेका छौँ,’ कम्पनी प्रशासन भन्यो । उसले अगाडि भन्यो, ‘बिना कुनै जानकारी र बिना कुनै अनुमति पठाउने कुरै भएन । नेपाली दूताबासबाट नै नेपालीहरू घर जान समस्या भएको हो । हामीले यत्ति ठूलो संख्यामा कामविहीन मानिसलाई खान बस्न दिएका छौँ, नेपाली दूताबास र नेपाल सरकारले कुनै वास्ता गरेको छैन,’ कम्पनीको भनाइ रहेको छ । यदि फ्लाइट चार्टर गरेर पठाउने कुरामा नेपाली दूताबासले अनुमति दिएको खण्डमा दुई हप्ताभित्र एनियोल लिभ, रिजाइन, टर्मिनेट र अन्य घर जान चाहने सबै नेपालीलाई नेपाल पठाउन कम्पनी तयार रहेको उनीहरूको भनाइ छ । हामीले प्रत्येक क्याम्पबाट रोजगारी गुमाएका, रिजाइन दिएर बसेका तथा टर्मिनेट गरिएका नेपालीहरूको नामावली दूताबासमा बुझाएको र विगत तीन महिनादेखि दूताबासस“ग सम्पर्क गरी रोजगारी गुमाएका नेपालीहरूको बारे जानकारी गराए पनि नेपाली दूताबासले सुने पनि कानमा तेल हालेर बसिरहेको कम्पनीले जनाएको छ । ‘तपाईहरूलाई पठाउने कुरामा हामी कत्ति पनि चुकेका छैनौँ, दूताबासबाट अनुमति आउनासाथ तुरुन्त पठाउँछौँ । हामीले नेपाल चार्टर पठाउन नमिल्ने हो भने पनि हामीलाई दैनिक रूपमा केही सिमित सिटहरू ४० देखि ५० जति सिटहरू उपलब्ध गराइयोस्, सम्म भनेका छौँ,’ कम्पनीको माथिलो निकायको एक अधिकारीले भने । ‘केही समयअगाडि मात्र २० देखि २२ सिट उपलब्ध गराएकामा धेरै पहिलादेखि रिजाइन दिएर बसेका नेपाली नागरिक पठाएको छौँ । हामी पनि सकेसम्म छिटै नेपाली नागरिकलाई स्वदेश पठाउन चाहन्छौँ र पठाउछौँ पनि तपाईहरू धैर्य गरेर बस्नुहोस्, हामी नेपाल सरकार र नेपाली दूताबासको अनुमतिमा अड्किएको छौँ,’ कम्पनीले भन्यो । यता नेपाली दूताबाससँग यसबारे बुझ्न खोज्दा सम्पर्क हुन सकेन । ट्रान्सगार्ड ग्रुप कम्पनी युएईको सबैभन्दा ठूलो कम्पनी हो ।
प्रकाशित मिति: सोमबार, असार २९, २०७७  ०६:००
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’ सोमबार, असोज ६, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP