Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ट्रान्सगार्ड ग्रुप कम्पनीका नेपाली कामदार अलपत्र
ट्रान्सगार्ड ग्रुप कम्पनीका नेपाली कामदार अलपत्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार २४, २०७७
UAE
Hardik health
दोहा– कोरोनाको कारण कम्पनी बन्द भएपछि युएईमा ठूलो संख्यामा नेपाली कामदार अलपत्र परेका छन् । युएईको अबुधाबीमा रहेको ट्रान्सगार्ड ग्रुप कम्पनीमा कार्यरत विभिन्न क्याम्पमा गरी २० देखि २५ हजारभन्दा बढी नेपाली कामविहीन भएर अलपत्र अवस्थामा रहेको काभ्रेका जयराम नेपालले जानकारी दिएका छन् । उनका अनुसार उनी बसेका क्याम्पमा मात्र ५ सयदेखि २ हजार ५ सय नेपालीहरू विगत चार महिनादेखि कामविहीन भएर बसेका छन् भने अन्य क्याम्पमा बसेका नेपालीहरूको पनि समस्या उस्तै रहेको छ । अहिले ती कामदारहरूमध्ये ७० प्रतिशतले मात्र काम पाएका छन् भने बाँकी ३० प्रतिशत कामविहीन भएर चार महिनादेखि कोठा मै बस्न बाध्य छन् । ‘कम्पनीले अहिलेसम्म बिहान बेलुकी दुई छाक खान दिएको तर अब कम्पनीले हामी पाल्न नसक्ने भनेपछि आफूहरू थप समस्या परेका छौँ,’ नेपालले भने । अन्य देशको विमानस्थल खुल्दा नेपालको विमानस्थल नखुल्नु हाम्रो गल्ती होइन भन्दै कम्पनी पन्छिन थालेको उनले बताए । उनले भने, ‘कम्पनीको भनाइअनुसार अन्य मुलुकका नागरिकहरूलाइ कहिले आफैँ फ्लाइट चार्टर गरेर त कैले रेगुलर ङ्खलाइटमा आङ्खनो मुलुक पठाइसके जुन हामीले देखिरहेका छौँ ।’ उनले स्वदेश जानका लागि युएईस्थित नेपाली दूताबासले उपलब्ध गराएको फाराम भरेकामध्ये ५ हार ६० जनाको मात्र नाम आएको बताए । उनले भने, ‘कतिपयले युएईस्थित नेपाली दूताबासले उपलब्ध गराएको अनलाइन फारम भरेको र ती मध्येबाट ५ हजार ६० जनाको नाम आएको छ । अब के बाँकी अलपत्र परेकोहरू घर जान नपाउने त ?’ यो समस्या पटक–पटक दूताबासमा राख्दा पनि गुनासो पनि नसुनेको उनले बताए । अन्य धेरै नेपाली कामदारले कम्पनीले पठाउँछ भनेर फारम नै नभरेको र कतिपयलाई फारम भर्नेबारे कुनै पनि जानकारी नभएकोले अवस्था झन् जटिल बनेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘यहाँ कम्पनीले हामी आफैँ विमान चार्टर गरेर नेपाल पठाइ दिन्छौँ भन्छ, दूताबासले अनुमति दिँदैन । कम्पनीले यहि जुलाई १५ तारिखसम्ममा कि टिकट काटेर ल्याऊ होइन भने अन्य काम खोजेर अफर लेटर ल्याऊ अब हामी पाल्न सक्दैनौँ भनेको पनि आज ५ दिन भयो ।’ दूताबासको लिस्टमा नाम आउनेहरूलाई पनि कम्पनीले टिकट उपलब्ध गराएको छैन । अपिसमा गएर सोध्यो भने तिमीहरू आफैँ टिकट काटेर आउ होइन भने पर्ख भन्ने गरेको उनीहरू बताउँछन् । ‘न कम्पनीले आफैँ पठाउँछौँ भन्छ न त आफूहरूसँग पैसा नै छ,’ उनीहरूको गुनासो छ । आफूहरूको समस्या नेपाल सरकार, नेपाली दूताबासलगायत सम्बन्धित निकायसम्म पु¥याइदिन विभिन्न संचार माध्यमलाई अनुरोध गरेको उनले बताए । यता यस विषयमा युएईमा रहेको नेपाली दूताबासमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन । ङ्खलाइट उद्दार उडान भएको १६ दिन बितिसक्दा एक जना नेपाली पनि ट्रान्सगर्ड ग्रुप कम्पनीबाट स्वदेश फर्कन सकेका छैनन् । ट्रान्सगार्ड युएईको सबैभन्दा ठूलो सप्लाई कम्पनी हो ।
प्रकाशित मिति: बुधबार, असार २४, २०७७  ०७:२६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP