Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • धरौटी फिर्ता दिन कांग्रेसको माग
धरौटी फिर्ता दिन कांग्रेसको माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार १८, २०७७
Ministry of Finance
Hardik health
काठमाडौं– नेपाली कांग्रेसको कोरोना अनुगमन समितिका संयोजक तथा सहमहामन्त्री डा.प्रकाशशरण महतले अर्थमन्त्री डा.युवराज खतिवडासमक्ष वैदेशिक रोजगार व्यवसायीहरूले राखेको ५० लाख रुपैयाँ धरौटी निब्र्याजी चलाउन दिन माग गरेका छन् । मंगलबार अर्थमन्त्रालयमा अर्थमन्त्री डा. खतिवडासँग भेटघाट गर्दै कोभिड–१९ का कारण समस्यामा परेका व्यवसायीहरुलाई सरकारले सहयोगबापत व्यवसायीकै नगद धरौटी ५० लाख रुपैया“ एक वर्षका लागि निब्र्याजी चलाउन दिन माग गरेका हुन् । वैदेशिक रोजगार व्यवसायीहरूले व्यवसाय सञ्चालन गर्दा वैदेशिक रोजगार विभागमा ५० लाख नगद र एक करोड ५० लाख बराबरको बैंक ग्यारेन्टी गरी दुई करोड धरौटी राखेका छन् । सोहीमध्येको ५० लाख रकम एक वर्ष निःशुल्क चलाएर व्यवसायीहरूले पुनः फिर्ता गर्ने गरी व्यवस्था मिलाउन संयोजक तथा सह–महामन्त्री डा.महतले अर्थमन्त्रीलाई आग्रह गरेका छन् । अर्थमन्त्री डा.खतिवडाले यो विषयमा आफूले सल्लाह गरेर उचित निर्णय लिने बताएका छन् । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका डा. महतसँग अर्थमन्त्री डा. खतिवडाले लामो समय छलफल गरेका थिए । छलफलमा वैदेशिक रोजगारमा कोभिड–१९ ले पु¥याएको असरबारे गम्भीर छलफल भएको थियो । इराकमा १२ जना नेपालीहरूको विभत्स हत्या भएको विरोधमा १६ भदौ ०६१ मा काठमाडौंमा रहेका म्यानपावर कम्पनीका कार्यालयहरू तोडफोड भएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले व्यवसायीहरूको धरौटी पा“च लाख धरौटीको रकम फिर्ता गरिएको लगाएको थियो । अहिले उक्त धरौटीबापत जम्मा भएको ५० लाख रकम एक वर्षका लागि निःशुल्क चलाउन दिन कांग्रेसले माग गरेको छ । वैदेशिक रोजगार व्यवसायीहरुले राखेको उक्त धरौटी एक वर्षसम्म निब्र्याजी चलाउन दिएको खण्डमा अहिलेको महामारीको अवस्थालाई धान्न सक्ने बताएका छन् । साथै, नेपाली कांग्रेसनिकटको लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनले वैदेशिक रोजगारीमा परेको समस्यालाई पार्टीका नेताहरूमार्फत सरकारलाई दबाब दि“दै आएका छन् । त्यस्तै, प्रत्येक वर्ष सय जना कामदार विदेश नपठाएको अवस्थामा संस्था नवीकरण नहुने सवालमा आफूहरु लागिपरेको नेपाल वैदेशिक रोजगार संघका अध्यक्ष विष्णु गैरेले बताएका छन् । सम्भवतः बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट व्यवसायीको कम्पनी नवीकरण गरिने बताए । वैदेशिक रोजगार ऐनमा, एक वर्षमा एक सय कामदार रोजगारीमा पठाउन नसक्ने कम्पनीको नवीकरण नहुने कानुनी व्यवस्था रहेको छ । तर, प्रत्येक दुई वर्षमा सय जना कामदारको ठाउँमा ऐन घुमाएर व्यवसायीलाई मर्कामा पारिएपछि व्यवसायीहरु अहिले यसविरुद्ध उत्रिएका छन् ।
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  ०५:४९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP