Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • उद्दारको नाममा हिमालयन एयरलाइन्सको लुट
उद्दारको नाममा हिमालयन एयरलाइन्सको लुट
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार १०, २०७७
Himalyan
Hardik health
योगेन्द्र योगी दोहा– हिमालयन एयरलाइन्सले कुवेतबाट समस्यामा परेका नेपालीहरूलाई उद्दारको नाममा गतिलो लुट मच्चाउने प्रयास भइरहेको भन्दै सबै नेपालीलाई सचेत हुन एनआरएनए कुवेतका महासचिब दिलकुमार पाख्रिनले सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् । उनका अनुसार नेपाल सरकारले ४१० डलर अर्थात १२६ केडी भाडदर तोके पनि हिमालयन एयरलाइन्सको टिकट बेच्ने एजेन्सी अल वसित टुर एन्ड ट्राभलले खुलेआम १९० केडीको ब्यानर छापेको छ । तर नेपालीस्थित नेपाली दूताबासले १३० केडीभन्दा कम पर्ने कुरालाई जिकिर गर्दै भ्रममा नपर्न सबै कुवेतबासी नेपालीहरूलाई सूचना गरी गरेको छ । उनले लेखेका छन्– हिमालयन एयरलान्सको टिकट नलिन कुवेतबासी सबै नेपालीहरूलाई अनुरोध गर्दछु । साथै खुलेआम समस्यामा परेका नेपालीहरूलाई लुट्ने हिमालयन एयरलाइन्सलाई कारबाहीको दायरामा ल्याउन नेपाल सरकार र सम्बन्धित निकायलाई र यहाँ टिकट बेच्ने जिम्मा पाएका एजेन्सीलाई समेत त्यसो नगर्न नेपाली दूताबासद्वारा अनुरोध गर्नुहुन अनुरोध गर्दछु । यता, कुवेतस्थित नेपाली दूताबासले एक विज्ञप्ति जारी गर्दै हिमालय एअरलाइन्सको भाडादरको बारेमा हल्लाको पछाडि नलाग्न आग्रह गरेको छ । सामाजिक सञ्जालमा हिमालय एअरलाइन्सको उडान भाडा कोरोना जाँचसमेत गरेर १९० कुवेती दिनार रहेको भनेर प्रचार गरिएको भन्दै यसमा विश्वास नगर्नसमेत दूताबासले आग्रह गरेको छ । भाडा सम्बन्धमा दूताबासको कुनै भूमिका नरहेको तथा दूताबासद्वारा सूचित आधिकारिक सूचनामा यस्तो जानकारी कतै उल्लेख नभएको दूताबासले जनाएको छ । दूताबासले गत १८ जुनमा जारी गरेको सूचनाअनुसार नै भाडादर भएको जनाएको छ । कुवेतदेखि काठमाडौंको चार्टर्ड फ्लाइटका लागि नेपाल सरकारले तोकेको प्रतिव्यक्ति भाडादर ४१० अमेरिकी डलर (सम्पूर्ण करहरूसहित) रहेको हु“दा त्यहीअनुसार तयारी गर्न स्वदेश फर्किने तयारीमा रहेका सम्पूर्ण नेपालीहरूलाई दूताबासले आग्रह गरेको छ ।
प्रकाशित मिति: बुधबार, असार १०, २०७७  ०७:४४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP