Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ओमानबाट फर्किए १ सय ६६ नेपाली
ओमानबाट फर्किए १ सय ६६ नेपाली
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार २, २०७७
Oman
Hardik health
काठमाडौं– ओमानको सलाम एयरको जहाजमार्फत सोमबार १ सय ६६ नेपाली फर्किएका छन् । ओमानस्थित नेपाली दूतावासको पहलमा नेपाल सरकारले तोकेको चार्टर्ड उडानभन्दा पनि सस्तो मूल्यमा उनीहरुलाई फर्काइएको हो । नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारण समस्यामा परेका उनीहरुलाई सलाम एयरले प्रतिव्यक्ति १ सय १५ रियाल (३६ हजार) मा टिकट उपलव्ध गराएर उद्धार गरेको छ । यसअघि सरकारले ओमानबाट नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्समार्फत चार्टर्ड उडान भाडा दर प्रतिव्यक्ति ४५ हजार रुपैंया तोकेको थियो । तर, चार्टर्ड भाडा दर महँगो भयो भन्दै ओमानमा रहेका नेपालीले पटक पटक विरोध गरेसँगै दूताबासको पहलमा भाडादर न्यून पारिएको बताइएको छ । ओमानमा रहेका नेपालीले दूताबासलाई चार्टर्ड उडान भाडा दर घटाउनका लागि दुई पटक विरोध गरेका थिए । दुई पटकको विरोधपछि दूताबासले ११ हजार भाडा दर घटाएर उनीहरुलाई फर्काएको छ । सुरुमा सरकारले स्वीकृत गरेको भाडा अहिलेको भन्दा २५ हजार बढी थियो । सुरुमा सरकारले ओमानबाट फर्किनेहरुका लागि ५ सय १० अमेरिकी डलर (लगभग ६२ हजार) शुल्क तोकेको थियो । ओमानबाट चार्टर्ड उडानको भाडा दर सस्तोमा तिरेर फर्कनेहरुमध्ये केहीको टिकट कम्पनीले उपलव्ध गराएका छन् भने केहीले आफैँले व्यहोरेको दूतावासले जनाएको छ । तर, दूताबासको सेल्टरमा रहेका १३ जना नेपालीको भने सरकारले नै तिरेको छ । फर्किएका नेपालीलाई बिदाई गर्न मस्कट विमानस्थलमा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल सोमबार विहानै पुगेकी थिइन् । नेपालीलाई सरकारले तोकेकोभन्दा पनि सस्तोमा दूतासबासले नेपालीलाई स्वदेश पठाउन सफल भएपछि उनको प्रशंसा गरिएको थियो । सस्तो भाडा तिरेर फर्किएका उनीहरुले विपतको घडीमा व्यवसायिक मुनाफाभन्दा पनि सेवाको भावनाका साथ अघि बढ्ने सलाम एयर र दूताबासप्रति आभार व्यक्त गरेका छन् । सोमबार ओमानबाट फर्किएका उनीहरु सबैको पीसीआर नेगेटिभ आएको र सबैलाई सीधै होम क्वारेन्टिनमा लगिएको बताइएको छ । ओमानबाट सोमबार एक जना मृत नेपालीको शव पनि आएको दूताबासले जनाएको छ । दूताबासका अनुासार ४ असारमा १ सय ८० जना नेपाली फर्किने गरी दोस्रो उडान तय गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, असार २, २०७७  ०५:३९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP