Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एनआरएनए साउदीले भन्यो,  १० हजार भाडा तोक्दा पनि स्वदेश फर्कने अवस्था छैन
एनआरएनए साउदीले भन्यो,  १० हजार भाडा तोक्दा पनि स्वदेश फर्कने अवस्था छैन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार १, २०७७
NRNA
Hardik health
दोहा– नेपाल सरकारले साउदीबाट कोरोना भाइरस (कोभिड–१९) को कारण समस्यामा परेका नेपालीहरुको उद्दारका लागि तोकेको हवाई भाडादर प्रति साउदीमा क्रियाशील तीन संस्थाहरु गैरआवासीय नेपाली संघ, मोरङ सुन्सरी सेवा समाज र नेपाली हातेमालो सेवा समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली सरकारले दोस्रोपटक तोकेको भाडादर पनि महँगो भएको भन्दै विज्ञप्तिमार्फत सरकारलाई ध्यानाकर्षण हराएको एनआरनएन मध्यपूर्व उपसंयोजक राजेन्द्र अर्यालले जानकारी दिएका छन् । सरकारले दोस्रोपटक तोकेको भाडादर साउदीको दमामबाट ५३० बाट घटाएर ४३० डलर, रियादबाट ५६५ बाट घटाएर ४६५ डलर र जेद्दाबाट ६९० बाट घटाएर ५९० डलर कायम गरेको छ । क्रियाशील तीन संस्थाहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै नेपाल सरकारले बैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीहरुलाई वर्तमान कोरोनाको कारण आइपरेको विश्वव्यापी संकटमा विदेशमा भएका नेपालीहरुलाई उद्दारको नाउमा चर्को जहाज भाडा तोकेको र उक्त भाडा तत्काल घटाउनु पर्ने माग गरिएको एनआरएनए साउदीका अध्यक्ष तेज थापाले बताए । कल्याणकारी कोषमा करिब ६ अर्बभन्दा बढी रुपियाँ थन्किएर बसेको भन्दै यो विषम परिस्थतिमा उक्त कोषको उपयोग गरी उक्त कोषको संचालन ऐनमा उल्लेख भएको ब्यबस्था अनुसार बिदेशमा महामारीको अबस्थामा उद्दारकोषलाई प्रयोग गर्नु पर्ने सरकारसँग जोडदार माग गरेका छन् । अध्यक्ष थापाका अनुसार भाडा दर घटाउने मात्र नभई साउदी अरबको हकमा धेरै नेपालीले आफ्नो टिकट किन्ने अवस्थामा नरहेको र अहिलेसम्म एनआरएनएले खाने बस्ने व्यवस्था गरेका ३४१ जना नेपालीहरुको अवस्था र तिनैमध्य केहि नेपालीलाई १०० डलर अर्थात १२ हजार नेपाली रूपैयाँ भाडा तोक्दा पनि स्वदेश फर्कने अवस्था नरहेको बताए । साउदी अरबमा १५ हजारभन्दा बढि अवैधानिक रुपमा नेपाली कामदारहरु रहेका कारण तिनीहरुलाई स्वदेश फिर्तीका लागि नेपाल सरकार र साउदीमा रहेका नियोगहरुले कूटनीतिक पहल गर्नु पर्ने एनआरएनए मध्यपूर्व उपसंयोजक अर्यालले बताए । उडान स्थगित यसैबीच, साउदी अरवबाट आगामी जुन १५ का दिन हुने भनिएको हिमालय एयरलाइन्सको उडान स्थगित भएको साउदीस्थित नेपाली दूताबासले जनाएको छ । दूताबासका अनुसार वायुसेवाको नयाँ उडान र मिति तथा नयाँ हवाई भाडादरका बारेमा अर्को सूचना प्राप्त हुनासाथ जानकारी दिइने जनाएको छ । हवाइ उडानका लागि आवश्यक पर्ने पिसिआर वा आरडिटीजस्ता स्वास्थ्य सम्बन्धी परीक्षण पनि हाललाई नगर्न अनुरोध गरिएको दूताबासले जनाएको छ । यसअघि दूताबासले साउदीबाट जुन १५ देखि १८, १९ र २४ मा उडान हुने जनाएको थियो । तत्कालका लागि साउदीको रियाद, दमाम र जेद्धा सहरबाट चार्टर उडानमार्फत स्वदेश फर्कन सकिने जनाएको थियो । दूताबासका अनुसार तत्काल २५ सयभन्दा बढी नेपालीलाई स्वदेश फर्काउनु पर्ने अवस्था छ भने १० हजारभन्दा बढीले स्वदेश फर्कन पाऊँ भन्दै फारम भनेको दूताबासले जनाएको छ । साउदीमा करिब तीन लाख बीस हजार नेपाली कामदार कार्यरत रहेका छन् ।
प्रकाशित मिति: सोमबार, असार १, २०७७  ०७:१५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP