Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कतारबाट स्वदेश फर्किनेको विवरण सार्वजनिक, हवाइ भाडा देखेर श्रमिक निरास
कतारबाट स्वदेश फर्किनेको विवरण सार्वजनिक, हवाइ भाडा देखेर श्रमिक निरास
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ ३२, २०७७
Hardik health
दोहा– कतारबाट नेपाल जानेहरुले हवाइ भाडा देखेर श्रमिकहरु निरास भएका छन् । दूताबासको आधिकारिक फेसबुक पेजबाट जारी गरेको सूचनाअनुसार समस्यामा परेर स्वदेश फिर्ताको पर्खाइमा रहेका र अलपत्र परेका नेपालीहरुले सरकारबाट सहयोग प्राप्त होला भनेर अपेक्षा गरेर बसेकाहरु भाडा देखेपछि भने निरास भएका हुन् । पीडित श्रमिकहरुले सरकारले निर्धारण गरेको हवाइ टिकटको मूल्य देखेर आफूहरु अलमल्ल परेको बताएका छन् । हवाई टिकटको मूल्य अमेरिकी डलर ४९० अर्थात ५९ हजर नेपाली रूपैयाँ तोकिएको छ । जुन अरु सामान्य बेलाभन्दा अत्याधिक भएको बताइन्छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण कतार समस्यामा रोकिएका नेपालीहरुलाई स्वदेश फिर्ता गराउनका लागि कतारस्थित नेपाली दूताबासले विवरण सार्वजनिक गरेको छ । दूताबासका अनुसार विभिन्न कारणले स्वदेश जान नपाएका नेपालीहरुलाई प्राथमिकताको आधारमा फर्काउने तयारीबारे जानकारी दिँदै आगामी १६ र २० जुन २०२० मा नेपाल एयरलाइन्सका २ उडान र १७ र २२ जुन २०२० मा हिमालय एयरलाइन्सका २ उडान हुने जनाएको छ । दूताबासले नेपाल फर्कनै पर्ने नेपालीहरुको विवरण (११ जुन २०२० सम्म प्राप्त) लाई आधार मानी ५ हजार १ सय १२ जनाको नाम सार्वजनिक गरेको छ । उक्त सूचीमध्ये प्राथमिकतामा पर्ने नागरिकहरुलाई दूताबासले सूचनामार्फत वा प्रत्यक्ष रुपमा आफैँ सम्पर्क गर्नेछ । हवाई टिकटको मूल्य अमेरिकी डलर ४९० अर्थात ५९ हजर नेपाली रूपैयाँ तोकिएको छ । दूताबासका अनुसार आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानु पर्ने, सुत्केरी तथा गर्भवती महिला, कोभिड–१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अध्ययन समाप्त भएका विद्यार्थी (इन्टर्नसमेत), पारिवारिक पुनर्मिलनका लागि आएका, पर्यटक तथा व्यापारिक भिसामा आएकालाई प्राथमिकतामा राखेको छ । श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका, कतार आइडी र भिसा समाप्त भएका वा आइडी रद्द भएका, बेतलबी बिदामा रहेका पनि प्राथमिकमा रहेको दूताबासले जनाएको छ । प्राथमिकतामा परेका यात्रुको नामावलीसहित उडान अनुमतिको प्रक्रिया पूरा भएपछि उनीहरुको नामावली प्रकाशित गरिने र हवाइटिकट खरिद गर्न सूचित गराइनेछ भने हवाइ टिकट खरिद गर्ने स्थान तथा सम्पर्क विवरण सोही बखतमा जानकारी गराइने दूताबासले जनाएको छ । हवाई उडान गर्नुअघि कोरोना संक्रमण नभएको स्वास्थ्य परीक्षण गर्ने सम्बन्धमा थप जानकारी पछि उपलब्ध गराइने दूताबासले जनाएको छ । दोस्रो चरणको हवाइ उडानहरु घोषणा भएपछि माथि उल्लेखित प्रक्रियाबाट प्राथमिकतामा पर्ने नागरिकहरुको थप नामावली प्रकाशित गरिने दूताबासले जनाएको छ । आममाफी पाएका तथा डिपोर्टेसन केन्द्रमा रहेका नेपालीहरुलाई कतार सरकारले आफ्नै विमानमार्फत नेपाल फर्काउने प्रक्रिया अघि बढाएकोसमेत दूताबासले जानकारी दिएको छ । सस्तो भाडादरमा फर्काइन्छ ः दूताबास यता, ओमानस्थित नेपाली दूताबासले भने सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा नेपाली स्वदेश फर्काउने भएको छ । दूताबासका अनुसार सरकारले आङ्खनो नेपाली नागरिकहरुलाई स्वदेश फर्काउन तोकेको भाडादर महँगो भएको भन्दै दूताबासले सस्तो भाडादरमा नेपालीहरुलाई स्वदेश फर्काइने छ । दूताबासका अनुसार सरकारले तोकेको ५१० अमेरिकी डलर अर्थात करिब नेपाली रुपैयाँ ६२ हजार धेरै मह“गो भएको र पीडितहरु नेपाली श्रमिकहरुले महँगो भाडा तिर्न गाह्रो हुने भन्दै सस्तोदरमा नेपाल पठाउन तयारी थालेको छ । ओमानबाट स्वदेश फर्कनेले ११५ रियलभन्दा बढी तिर्नुपर्दैन । अमेरिकी २९९ डलर अर्थात करिब ३४ हजार नेपाली रुपैया“मा स्वदेश फर्कन सक्ने दूताबासले जनाएको छ । नेपाल सरकारको सूची अनुसार ओमानबाट स्वदेश फर्कन चाहने व्यक्तिले ५१० अमेरिकी डलर अर्थात करिब ६२ हजार रुपैया“ भाडा तिर्नुपर्ने उल्लेख गरिएको थियो । ओमानबाट पहिलो जहाज १ असारमा सलाम एयरमार्फत १८० नेपालीहरु स्वदेश दूताबासले जनाएको छ । त्यसैगरी, दोस्रो उडान आउँदो २१ जुन अर्थात ८ असारमा सलाम एअरमार्फत नै हुने गरी तय भएको दूताबासले जनाएको छ । उक्त उडानको पनि एकतर्फी हवाइभाडा ११५ ओमानी रियल तोकिएको छ । सम्बन्धित सबैले आफूलाई पायक पर्ने कुनै पनि नजिकको परीक्षण केन्द्रमा कोरोना परीक्षण गरी रिपोर्ट नेगेटिभ हुनेहरूले सलाम एअरको कलसेन्टरमा फोन गरी टिकट खरिद गर्न सकिने दूताबासले जनाएको छ । कोरोनाको पिसिआर जा“चमा नेगेटिभ रिपोर्ट आएकाहरु नेपाल आएर क्वरेन्टिनमा बस्न नपर्ने र सिधै घर जान पाइने दूताबासले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७  ०७:३५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP