Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • खाडीमा सयभन्दा बढी शव अलपत्र
खाडीमा सयभन्दा बढी शव अलपत्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ २५, २०७७
Hardik health
दोहा– रोजगारीका लागि कुवेत पुगेका तीन नेपाली कामदारको मृत्यु भएको छ । दैलेखका ३९ वर्षीय प्रेमबहादुर चन्दको मृत्यु भएको छ । उनको के कारण मृत्यु भएको हो विस्तृत विवरण आउँन बाँकी रहेको कुवेतस्थित नेपाली दूताबासले जनाएको छ । मृतक चन्द लामो समयदेखि कुवेतमा काम गर्दै आएका थिए । यता, लम्जुङका तेज गुरुङले पनि आत्माहत्या गरेका छन् । उनलाई कोरोना पोजेटिभ देखिएर क्वारेन्टाइनमा राखिएको र त्यहिँ आत्महत्या गरेको जनाइएको छ । बाग्लुङ घर भएकी निर्मला पुन मगरको पनि मृत्यु भएको समाचार छ । उनले अत्यधिक मदिरा सेवन गरेको कारण मृत्यु भएको भनिए पनि आधिकारिक रुपमा पोस्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको दूताबासले जनाएको छ । कोरोनाको कारण उडानमा अस्थायी रोक लागेपछि विदेशमा ज्यान गुमाएका नेपालीको शव अलपत्र परेको छ । कोरोनाको नियन्त्रण तथा रोकथामका लागि लागू गरिएको लकडाउनका कारण शव पठाउन समस्या भएको खाडीस्थित नेपाली दूताबासहरुले जनाएका छन् । नेपालमा अन्तर्राष्ट्रिय उडानमा अस्थायी रोक लागेपछिको अवधिमा कतारमा ४० जना नेपाली कामदारको मृत्यु भएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिब प्रवीण भट्टराईले जानकारी दिएका छन् । सचिव भट्टराईले दिएको जानकारी अनुसार हालसम्म ९ वटा शव कतारमै दाहसंस्कार गर्न परिवारबाट सहमति प्राप्त भएको र ३ जनाको दाहसंस्कार सम्पन्न भइसकेको छ । वैदेशिक रोजगारीमा कोरोनालगायत भिबिन्न कारणले ज्यान गुमाएका सयभन्दा बढी नेपालीको शव अलपत्र अवस्थामा छ । त्यहाँस्थित दूताबासका अनुसार साउदीमा ३३, युएईमा २१, कुवेतमा १०, बहराइन २ तथा ओमानमा एक जना नेपाली कामदारको शव अलपत्र अवस्थामा रहेका छन् । नेपाली सरकार गएको ११ चैतदेखि जारी गरेको लकडाउनका कारण विदेशमा अलपत्र रहेका शवसँगै समस्यामा रहेका नेपालीहरु फर्किन सकेका छैनन् । यता, शुक्रबार मात्र पहिलो चरणमा म्यानमार सेनाको एयरफोर्समार्फत म्यानमारमा रहेका २६ नेपालीलाई काठमाडौंमा उतारी दिएको छ भने युएईले पनि जहाज चार्टड गरेर एकसय ६८ जना नेपालीलाई नेपाल पठाएको छ । नेपाल सरकारले तय गरेको प्राथमिकताका आधारमा नेपाल पठाउने गरी दूताबासले सूची तयार गरेको थियो । तर, प्राविधिक कारण देखाउ“दै उनीहरुलाई युएईमै रोकिएको छ भने दूताबासको सूचीभन्दा बाहेकका नेपाली जहाजमा फर्किएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७  ०५:४३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP