Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • लकडाउन खुकुलो बनाउने तयारी
लकडाउन खुकुलो बनाउने तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ १५, २०७७
Saoudi
Hardik health
दोहा– साउदी सरकारले लकडाउन खुकुलो बनाउने तयारी गरेको छ । कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणका लागि दुई महिनादेखि लगाइएको कर्फ्यु र लकडाउलाई ईद पर्व सकिएपछि खुकुलो बनाउने तयारी गरेको हो । बताइए अनुसार विभिन्न ३ चरणमा विभाजन गरी लकडाउन खुकुलो बनाउँदै लैजाने सरकारले निणर्य गरेको जनाएको छ । साउदी प्रेस एजेन्सीका अनुसार पहिलो चरण २८ मेदेखि ३० सम्ममा मक्का बाहेकका क्षेत्र र प्रान्तहरूबीचको आवागमनलाई बिहान ६ बजेदेखि अपराह्न ३ बजेसम्म खुल्ला गरिएको छ र बा“की समय भने लकडाउन हुनेछ । यसअघिको लकडाउनमा प्रान्त र क्षेत्रहरूबीचको आवागमन बन्द गरिएको थियो । यस अवधिमा खुद्रा तथा होलसेल पसलहरू तथा मलहरू पुनः संचालनमा आउने साउदीको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । त्यस्तै सामाजिक दूरी कायम गर्नुपर्ने ब्युटिपार्लर, सैलुन, स्पोर्ट क्लब, हेल्थ क्लब, मनोरञ्जनका क्षेत्र, सिनेमा हल भने बन्द रहने छन् । दोस्रो चरणका रूपमा निर्धारण गरिएको मे ३१ देखि जुन २० मा मक्काबाहेका क्षेत्र र प्रान्तहरूबीचको आवागमनलाई बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म खुला गरिएको छ । साथै, कोराना संक्रमण नियन्त्रणसम्बन्धी सबै गाइडलाइनहरूलाई पूर्णपालना गर्ने गरी मन्त्रालय, सरकारी निकायहरू र निजी क्षेत्रका कम्पनीहरूमा कर्मचारीको उपस्थितिलाई पनि अनुमति दिइएको छ । सूचना अनुसार क्षेत्र र प्रान्तबीच चल्ने सार्वजनिक यातायातका साधनहरू भने संचालनमा आउने छैनन् । तर अन्तर्राष्ट्रिय उडानहरू भने अर्को सूचना नभएसम्मका लागि स्थगित नै रहने बुझिएको छ । यसैगरी यस अवधिमा रेस्टुरेन्ट र फुड तथा बेभरेज क्याफेहरू खुल्ने भएका छन् । दोस्रो चरणमा पनि सामाजिक दूरी कायम गर्नुपर्ने ब्युटिपार्लर, सैलुन, स्पोर्ट क्लब, हेल्थ क्लब, मनोरञ्जनका क्षेत्र, सिनेमा हललाई खोल्ने अनुमति दिइने छैन । तेस्रो र अन्तिम चरणका रूपमा विभाजन गरिएको २१ जुनपछिको अवधिमा सरकारले आर्थिक गतिविधिका सबै क्षेत्रहरू खुल्ला गर्ने र लकडाउनभन्दा अगाडिको ‘सामान्य’ अवस्थामा मुलुकलाई लैजाने योजना बनाएको साउदी प्रेसले जनाएको छ । कुवेतमा एक नेपालीको मृत्यु यसैबीच, रोजगारीका लागि कुवेत पुगेका एक नेपालीको मृत्यु भएको छ । कुवेतस्थित अल समस्या क्लिनिङ कम्पनीमा कार्यरत स्याङजाका ३७ वर्षीय अर्जुन गुरुङको मृत्यु भएको हो । गुरुङलाई स्वास्थ्यमा अचानक समस्या देखिएपछि स्थानीय आदान अस्पतालमा पु¥याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको समाचार छ । अस्पतालले दिएको जानकारी अनुसार रक्तसंचारमा गिरावट, श्वासप्रश्वास प्रणाली विफल हुनु र मुटुको मांशपेशी बन्द भएको कारण उनको मृत्यु भएको जनाइएको छ । कम्पनी र परिवारसँग समन्वय गरेर मृतकको कानुनी प्रक्रिया थालिएको कुवेतस्थित दूताबासले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  ०६:५५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP