Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कतारमा नेपाली श्रमिकलाई खाद्यान्न वितरणमा तीव्रता
कतारमा नेपाली श्रमिकलाई खाद्यान्न वितरणमा तीव्रता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ १४, २०७७
Rahat
Hardik health
दोहा– गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारद्वारा गठित उद्धार तथा राहत वितरण समितिले नोबेल कोरोना भाइरस (कोभिड–१९) पीडित नेपाली श्रमिकलाई खाद्यान्न सामग्री वितरणमा तीव्रता दिइरहेको छ । समितिले कतार सरकार गृह मन्त्रालयमार्फत कतार च्यारिटीबाट प्राप्त खाद्यान्न सामग्री वितरण कार्यलाई तीव्रता दिएको राहत समितिका संयोजक उत्तम गुरुङले बताए । गैरआवासीय नेपाली संघ कतारका प्रथम उपाध्यक्ष एवं राहत समितिका गुरुङले समितिले १५ सय नेपाली श्रमिकलाई खाद्यान्न सामग्री वितरण गरिएको जानकारी दिँदै कतार च्यारिटीबाट प्राप्त खाद्यान्न सामग्री वितरण कार्यलाई तीव्र्रता दिइरहेको बताएका छन् । उनले नवाँै चरणमा कतारको सनैया स्ट्रिट नम्बर ५, १०, ११, १५, २३, ३८, लक्ता रयान, अम सलाल मोहम्मद, मैजार, अल्खोर, अल रयान, मदिना खलिफा, मार्खिया, न्यू सलता, नज्मा, अल खिसा, एन खालिद, मतार कदिम, वल्र्ड अल घानिम, तरबार गेट, मुग्लिना, अल तुममा, अल साद, वाक्रा, दुहिल र मुराकालगायत विभिन्न ठाउँमा रहेका २ सय जना कोभिड–१९ पीडित नेपाली श्रमिकहरूलाई १५ दिनसम्म पुग्ने खाद्यान्न वितरण गरिएको जानकारी दिएका छन् । कोभिड–१९ का कारण पीडित नेपाली श्रमिकहरू धेरै भए पनि अहिलेसम्म १५ सय १५ जना नेपाली श्रमिकहरूलाई राहत स्वरूप खाद्यान्न वितरण गरिसकिएको तथा बाँकी पीडितहरूको नामावली संकलन कार्य भइरहेको संयोजक गुरुङले बताए । गैरआवासीय नेपाली संघ कतारका महासचिव पदम गिरीले कोरोना संकटको कारणले कतारमा रहेका नेपालीहरूलाई खानासम्बन्धी कुनै समस्या भए संघले उपलब्ध गराएको टेलिफोन नम्बर वा ई–मेलमार्फत पनि सम्पर्क गर्न सकिने बताए । स्वास्थ्य मन्त्रालयले कतारमा पछिल्लो २४ घन्टामा ३ हजार ९ सय २७ जनामा गरिएको परीक्षणमा थप एक हजार सात सय ४२ जनामा कोभिड–१९ को संक्रमण, एक हजार चार सय ८१ जना निको भएर फर्किएको र दुई जनाको मृत्यु भएको जनाएको छ । यससँगै कतारमा भाइरस संक्रमितको संख्या ४७ हजार दुई सय सात पुगेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म ११ हजार आठ सय ४४ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने हालसम्म २८ जनाको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७  ०७:३०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP