Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कतार सरकारद्वारा नेपाली समुदायलाई सहयोग
कतार सरकारद्वारा नेपाली समुदायलाई सहयोग
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ ११, २०७७
Qatar
Hardik health
दोहा– कतार सरकारले यहाँ रहेका नेपाली कामदारका लागि १ करोड ६० लाख रूपैया“ बराबरको खाद्यान्न सहयोग गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष मोहम्मद मुक्तदाले कोरोनाको कारण रोजगारी गुमाएका कामदारको सहयोगार्थ कतार सरकारले १ करोड ६० लाख रूपैयाँ बराबरको खाद्यान्न सहयोग उपलब्ध गराएको बताए । यसैगरी कतारस्थित नेपाली दूताबासका द्वितीय सचिव प्रवीण भट्टराईका अनुसार गैरआवासीय नेपाली संघ कतारले कतारमा समस्यामा परेका नेपालीहरूलाई खाद्यान्न वितरण गर्ने भएको छ । अहिलेसम्म नेपाली दूताबास, गैरआवासीय नेपाली संघ तथा अन्य संघसंस्था तथा व्यक्तिहरूले समेत सहयोग वितरण गर्दै आएकोमा राहत वितरणमा हुन सक्ने दोहोरोपन हटाउन त्यसको जिम्मा एनआरएनएलाई दिइएको जानकारी दिएका छन् । उनका अनुसार राहत वितरण प्रक्रियामा दूताबासले संरक्षक र सहजकर्ताको भूमिका निभाउने गरी शनिबारदेखि राहत कार्यक्रम नसकिँदासम्म वितरणको सम्पूर्ण जिम्मा एनआरएनएलाई दिएको हो । यसले राहत वितरण प्रक्रियालाई एकीकृत रूपमा छरितो तथा प्रभावकारी बनाउने अपेक्षा गरिएको सचिव भट्टराईले बताए । यस्तै कतारमा रहेका नेपाली संघसंस्था तथा इच्छुक व्यक्तिहरूले राहत खाद्य सामग्रीका लागि गैरआवासीय नेपाली संघ कतारलाई सहयोग गरिदिन तथा राहत वितरणका लागि स्वयंसेवीहरू उपलब्ध गराइदिन पनि आग्रह गरिएको उनले बताए । राहत खाद्य सामग्री भण्डारणका लागि दूताबासले आवश्यक सहयोग गर्ने उनले बताएका छन् । भट्टराईका अनुसार राहत सामग्री वितरणका लागि समन्वय गर्न दूताबासको तर्फबाट एक जना प्रतिनिधिलाई समावेश गरिनेछ । यस्तै, एनआरएनए कतारले राहत खाद्य सामग्री संकलन तथा वितरणको विवरण सार्वजनिक गर्ने बताइएको छ । राहत खाद्य सामग्री प्राप्त गर्ने व्यक्ति तथा उनीहरूलाई परेको समस्याको जानकारीसहितको नामावली दूताबासलाई पनि उपलब्ध गराउनु पर्ने भनिएको छ । यसरी प्राप्त समस्यासहितको सूचीको आधारमा दूताबासले नेपालीहरूलाई परेका विभिन्न समस्याका समाधानका लागि नेपाल र कतार सरकारका सम्बन्धित निकाय तथा रोजगारदाता वा अन्य सम्बन्धित पक्षहरूसँग समन्वय गर्ने सचिव भट्टराईले बताए । यता, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारद्वारा गठित उद्दार तथा राहत वितरण समितिद्वारा एनसिसी कतारको समन्वय गर्दै कतार च्यारिटीमार्फत कतारमा कोरोनाबाट पीडित नेपालीहरूलाई सातौँ चरणसम्मको राहत वितरण गरिसकेको एनआरएनए कतारका प्रथम उपाध्यक्ष एवं उद्धार तथा राहत समितिका संयोजक उत्तम गुरुङले जानकारी दिएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  ०८:०१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP