Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साउदीमा ५ हजारलाई आवासबाट निष्काशन
साउदीमा ५ हजारलाई आवासबाट निष्काशन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख ३०, २०७७
Saoudi
Hardik health
दोहा– साउदी अरबमा ५ हजारभन्दा बढी नेपाली कामदारलाई आवासबाट निष्काशन गरिएको छ । नेपाली दूताबासका अनुसार साउदीमा नेपाली कामदारहरू रहेका ७ वटा सप्लाइ कम्पनीले ५ हजारभन्दा बढी नेपाली कामदारलाई आवासबाट निकाली अलपत्र पार्ने काम गरेको हो । दूताबासले आवासबाट निकालिएको गुनासो आउनेबित्तिकै साउदी सरकारका सम्बन्धित निकायलाई अनुरोध गरी पीडित कामदारहरूको आवास र खाद्यान्नको व्यवस्था गरिएको जनाएको छ । काम गर्ने स्थानमा खासै जोखिम नभए तापनि काममा जान इन्कार गरेका ४६ जना नेपाली श्रमिकलाई काममा फर्किनसमेत प्रेरित गरिएको दूताबासले जनाएको छ । एनआरएन र संघसंस्थाहरूको सहयोगमा २५० भन्दा बढी कामदारलाई खाद्यान्नको व्यवस्था गरेको छ भने १२ जनालाई विभिन्न स्थानमा आवासको व्यवस्था मिलाइएको छ । १७१ जनालाई खाद्यान्नको अविलम्ब व्यवस्था गर्न सम्बन्धित इजाजतपत्रवाला र रोजगारदातालाई अनुरोध गरिएको जनाएको छ । अलपत्र परेका श्रमिकहरूको समस्यालाई समाधान गर्दै जानु दूताबासको पहिलो दायित्व रहेको जनाउँदै समस्यामा परेका बिरामी, महिला, घरफिर्ती केन्द्र र सेल्टरमा रहेका, अलपत्र एवं गैरकानुनी अवस्थामा पुगेका कामदार, रोजगारी गुमाएका तथा एक्जिट लागेकालगायतका नेपालीहरूले भोग्नुपरेका समस्या र शीघ्र निकासका विषयमा नेपाल सरकारका सम्बन्धित निकायसंग आवश्यक समन्वय गरिरहेको जनाएको छ । कोरोना संक्रमणको पुष्टि वा आशंकामा क्वारेन्टाइनमा रहेका कैयौँ नेपालीहरू र नेपालमा रहेका कतिपयका परिवारस“ग राजदूत तथा अन्य कर्मचारीले सम्पर्क गरी परिवारलाई संक्रमित वा आशंकितका बारेमा जानकारी दिइरहेको दूताबासले जनाएको छ । रूघाखोकी लागेका तर कम्पनीले बेवास्ता गरेको भनी दूताबासमा आएका ३७ जना नेपालीहरूलाई नं ९३७ र केहीलाई स्वास्थ्य मन्त्रालयमा फोन गरी स्वास्थ्य सेवाका लागि तोकिएको स्थानमा पठाउने व्यवस्था समेत गरेको दूताबासले जनाएको छ । दूताबासका कर्मचारीले पूर्वक्षेत्रका श्रम (मानव संशाधन) मन्त्रालयका महानिर्देशक र उपमहानिर्देशकसँग भेट गरी नेपाली कामदारहरूले भोगिरहेका समस्या समाधानमा सक्रिय पहल गरिदिन लिखित एवं मौखिक अनुरोध गरिएको दूताबासले जनाएको छ । अलपत्र परेका श्रमिकहरूको समस्यालाई समाधान गर्दै जानु दूताबासको पहिलो दायित्व रहेको जनाउँदै समस्यामा परेका बिरामी, महिला, घरफिर्ती केन्द्र र सेल्टरमा रहेका, अलपत्र एवं गैरकानुनी अवस्थामा पुगेका कामदार, रोजगारी गुमाएका तथा एक्जिट लागेकालगायत नेपालीहरूले भोग्नुपरेका समस्या र शीघ्र निकासका विषयमा नेपाल सरकारका सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  ०३:३८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP