Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साउदीमा ठूलो संख्यामा नेपाली कामदार बेरोजगार
साउदीमा ठूलो संख्यामा नेपाली कामदार बेरोजगार
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख १९, २०७७
Hardik health
दोहा– कोरोना संक्रमणका कारण रोजगारी गुमाएर वा एक्जिट वा बिदा वा पुनः साउदी फर्कने गरी नेपाल जाने प्रबन्ध गरिदिन अनुरोध गर्दै ठूलो संख्यामा नेपाली कामदारहरू साउदीस्थित नेपाली दूताबासको सम्पर्कमा आउन थालेका छन् । वास्तविक समस्या लिई नेपाली दूताबासको सम्पर्कमा आउने नेपालीहरूको समस्या समाधानमा नेपाली राजदूताबास क्रियाशील रहेको जनाएको छ । दैनिक धेरै समस्याहरू समाधान भएको जनाउँदै दूताबासले सम्पर्कका अन्य माध्यमका अतिरिक्त टेलिफोनमार्फत दूताबासले संकलन गरेको अभिलेख महत्वपूर्ण हुने भएकाले समस्या समाधानमा आफूसमेत जिम्मेवार भई आङ्खना वास्तविक समस्या टिपाउनसमेत अनुरोध गरेको छ । दूताबास रियाद र महाबाणिज्यदूताबास जेद्दाको कार्यक्षेत्रअन्तर्गतका नेपाली कामदारका समस्याहरूको टिपोट, समाधानको पहल एवं अभिलेख राख्ने समन्वयको कार्यलाई व्यवस्थित गर्नुपर्ने भएकाले नेपाली महाबाणिज्यदूताबास जेद्दाको कार्यक्षेत्र (मक्का, मदिना जेद्दा, आभा खमिस, असिर, जिजान, नजरान) भित्र कार्यरत नेपालीहरूले सो महावाणिज्यदूताबासमा सम्पर्क गर्न सकिने बताइएको छ । पछिल्ला दिनमा यो संख्या बढ्दै गइरहेको छ । नेपाल सरकारले हाल जेठ ०७७ को पहिलो हप्तासम्मका लागि अन्तर्राष्ट्रिय उडानहरू बन्द गरेको छ भने साउदी सरकारले पनि अर्को सूचना नभएसम्मका लागि उडानहरू बन्द गरेको दूताबासले जनाएको छ । नेपाल सरकारले अन्तर्राष्ट्रिय आगमन उडानहरूबाट हुन सक्ने संक्रमणको जोखिम न्यून गर्न सूक्ष्म अध्ययन एवं आवश्यक कार्य गरिरहेको छ । नेपाललगायत दक्षिण एसियाका देशहरूले समेत संक्रमणको गति र जोखिम न्यूनीकरण गर्ने कार्यमा जोड दिएको पाइएको छ । नेपाल सरकारले विदेशबाट आउने कोही कसैबाट घरपरिवार र आफन्तमा कोरोना सर्न सक्ने वा आउनेहरूमा सर्न सक्ने सबै सम्भावनाहरूलाई विचार गरी विदेशमा रहेका र स्वदेश फर्कन चाहनेहरूको व्यवस्थापन गर्नेतर्फ आन्तरिक गृहकार्य गरिरहेको दूताबासले जनाएको छ । साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या २१ हजार ४ सय २ पुगेको छ । बुधबार थप १ हजार ३ सय २५ जनामा संक्रमण भएको छ । कुल संक्रमितहरू मध्ये हालसम्म २ हजार ९ सय ५३ जना निको भएर घर फर्किसकेका छन् भने अहिलेसम्म १ सय ५७ जना संक्रमितको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  ०९:५३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP