Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • मधेसको समस्या सम्बोधनमा जुटौं 
मधेसको समस्या सम्बोधनमा जुटौं 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन १४, २०८२

मध्य बर्खामा मधेस सुक्खा छ । आकाशेपानीको भरमा खेती हुने खेतहरु रोपाईंपछि पनि धाँजा फाट्न थालेका छन् । अन्नको भण्डारको रुपमा चिनिएको तराई क्षेत्रलाई आधार मान्दै सरकारले यसपटक बजेटमै चामलमा आत्मनिर्भर बन्ने नारा राख्यो । सरकारको योजनाहरु मधेसतिर केन्द्रित हुन थालेपछि अहिले पहाडबाट मानिसहरु तराई झरिरहेका छन् । यही बेला मधेस संकटमा परेको छ । पहिलेपहिले जमिनको सतहबाट २० फिटमै भेटिने पानी चापाकलमा ३० फिट गाड्दासमेत भेटिन छाडेको छ । यसलाई विज्ञहरुले चुरे दोहनदेखि जलवायु परिवर्तनको कारण मान्छन् । तर जमिनमा रिचार्ज हुनुपर्ने बर्खे पानीलाई खोलैखोला लखेट्ने र सडकबाट लखेट्ने काम अर्को कारक हुनसक्छ ।

किनभने हिजोआज पानीलाई न त जंगल पस्न दिन्छ, न खेत । सकेसम्म तीव्र गतिमा बग्ने नदीको भेलमा खसालेर पानी लखेट्ने काम विकासे परियोजनाहरुले गरिरहेको छ । नयाँ सडक, नयाँ सहरका कारण वन क्षेत्र मासिएका छन् । पहिलेपहिले सिमेन्टेड स्थान नहुँदा पानी जमिनमै रिचार्ज हुने गरिन्थ्यो । अर्को रमाइलो विषय भनेको सरकारको मौसम पूर्वानुमान शाखाले पानी पर्ने अनुमान गरिरह्यो । तर मधेस क्षेत्रमा जल तथा मौसम विज्ञान विभागअन्तर्गतको यो शाखाले गरेको भविष्यवाणी मिलेन ।

सदनमा पनि यो विषयले ठाउँ पाएन । बरु तीव्र आलोचना खेप्दै आएको सरकारले भने साउन ७ गते मन्त्रिपरिषद्को बैठक राखेर संकटग्रस्त क्षेत्र घोषणा ग¥यो । चुप लागेर हात बाँधेर बसेको सरकारले जब मधेस प्रदेश सरकारले सुक्खाग्रस्त घोषणा गर्यो, तब संघीय सरकार तात्यो । सबैको ध्यान तराई-मधेसले तान्यो । यसले देखाउँछ, हाम्रो देशका सबै निकायहरुको समन्वयकारी भूमिका । कहीँ कतै कसैको पनि, न त निजी क्षेत्र र न त सरकार दुवै ‘तुलामा राखे बराबर’ भनेझैं देखिएको छ । 

Hardik health

तराई-मधेसको वर्तमान समस्या अत्यन्त जटिलता निम्त्याउने समस्या हो । यो विपद्को सबै मिलेर सामना गर्नुको विकल्प छैन । खेती गर्ने मौसममै पानीको हाहाकार भएपछि भोलि यसले निम्त्याउने समस्यालाई सम्बोधन के कसरी गर्न सकिन्छ, तत्काल र दीर्घकालीन समाधानका उपाय खोजौं । दीर्घकालीन समाधान भनेको सिँचाइको व्यवस्था गर्नु नै हो । यसका लागि आजैबाट थालनी गरौं । मधेसको यो समस्याबाट पाठ सिकेर प्रभावकारी योजना बनाऔं । 
 


प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  ११:३८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
संयमता र सहिष्णुता नै सर्वधर्म
संयमता र सहिष्णुता नै सर्वधर्म बुधबार, पुस २३, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस्
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस् मंगलबार, पुस २२, २०८२
अमेरिकाको दादागिरी खेदजनक
अमेरिकाको दादागिरी खेदजनक सोमबार, पुस २१, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP