Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • बिदामा नेपाल नफर्कन दूताबासको आग्रह
बिदामा नेपाल नफर्कन दूताबासको आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत ७, २०७६
Hardik health
काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली राजदूताबासले नेपालीहरूलाई बिदामा नेपाल नआउन भनेको छ । दूताबासले बिहीबार सूचना जारी गर्दै युएईमा रहेका नेपालीहरूलाई आफूले काम गरिरहेको कम्पनीको भिसा रद्द गर्ने, आवास छाडने, बिदा लिई नेपाल जाने, आफ्ना परिवारका सदस्यहरूलाई युएई ल्याउनेलगायत कार्यहरू तत्काल बन्द गर्न आग्रह गरेको हो । नेपाल सरकारले नोभेल कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको १८ मार्च २०२० को बैठकले युरोपका सबै मुलुकहरू, पश्चिम एसियालगायत खाडी क्षेत्रका मूलुकहरू, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मूलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरूलाई शुक्रबार मध्यरातिदेखि लागू हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा दूताबासले यूएईमा रहेका नेपालीलाई सरकारको स्वास्थ्य सुझावहरूको पालना गर्नसमेत आग्रह गरिएको छ । सूचनामा युएईको परिचयपत्र र नागरिकता संघीय प्राधिकरणको सूचनाअनुरूप युएईको आवासीय भिसा भएका व्यक्तिहरूका लागि १९ मार्च २०२० को अपराह्न १२ बजेदेखि दुई हप्ताका लागि आगमन निषेध गरेको जनाइएको छ । यसैबीच, सरकारले मलेसिया र युरोपबाट फर्कन नेपालीलाई पनि प्रतिबन्ध लगाएको छ । उच्च स्तरीय समितिको निर्णयले कोरोनाबाट अतिप्रभावित खाडी मलेसियालगायत युरोपबाट आउने नेपालीलाई समेत तत्कालका लागि प्रतिबन्ध लगाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारले कोरोना भित्रिन नदिन बनाएको रणनीतिका अनुसार कोरोना फैलिएको मुलुकबाट नेपालीलाई पनि नेपालमा आउन बन्देज गरेको हो । सरकारको निर्णयअनुसार शुक्रबारदेखि १५ अप्रिलसम्म युरोपका सबै मुलुक, पश्चिम एसियालगायत मलेसिया र खाडी क्षेत्रमा रहेका नेपालीहरू, इरान, टर्की, दक्षिण कोरिया, जापानबाट सोझै आउन पाउने छैनन् । ती मुलुकलाई ट्रान्जिट बनाई जुनसुकै मुलुकबाट समेत आउन सबै यात्रुलाई प्रतिबन्ध लगाइएको छ । तर, अन्य कतिपय मुलुकहरूले आफ्ना नागरिक कोरोना प्रभावित मुलुकबाट फर्किएको अवस्थामा १४ दिन क्वारेन्टाइनमा राखेर प्रवेश गर्न पाउने व्यवस्था गरे पनि नेपाल सरकारले पूरै प्रतिबन्ध लगाएपछि यसबारे विदेशमा रहेका नेपालीहरूले आलोचना गरिरहेका छन् । सरकार आफ्नो नागरिकप्रति जिम्मेवार हुनुपर्ने बेलामा सरकार नै गैरजिम्मेवार निर्णय गरेको भन्दै आलोचना गर्न थालेका छन् । त्यसो त यात्रु आवागमनमा प्रतिबन्धसँगै सरकारले अन्तर्राष्ट्रिय उडानसमेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  ०५:४१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP