Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरोनासम्बन्धी भ्रम नफैलाउन आग्रह – भ्रम फैलाउनेलाई कडा कारबाही
कोरोनासम्बन्धी भ्रम नफैलाउन आग्रह – भ्रम फैलाउनेलाई कडा कारबाही
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत ७, २०७६
Hardik health
दोहा– कोरोना भाइरसका बारेमा भ्रमपूर्ण सूचना फैलाउनेलाई ५ वर्ष जेल र ३० लाख रियाल जरिवाना रहने भन्दै साउदी अरबस्थित नेपाली दूताबासले नेपाली कामदारलाई सचेत रहन आग्रह गरेको छ । कोरोना भाइरसका बारेमा भ्रमपूर्ण समाचार फैलाएको आरोपमा साउदी अनुसान्धान ब्युरोले कुनै देशको एक जना नागरिकलाई पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको जनाइएको छ । कोरोना भाइरसको संक्रमण र फैलावट सम्बन्धमा साउदी सरकारका तथ्यांक र सूचनाभन्दा बाहिर गएर अनावश्यक नबोल्न र तथ्यहीन विषयहरू सोसल मिडियामा पोस्ट नगर्नसमेत दूताबासले अनुरोध छ । अत्यन्त संवदेनशील बन्दै गएको यो रोगको संक्रमण सम्बन्धमा कुनै अफवा फैलाउने सद्भाव खल्बल्याउने प्रकारका कुनै पनि कार्य नगर्न अनुरोध गर्दै दूताबासले कुनै गलत गतिविधि भेट्टाएमा यहाँको कानुनअनुसार अत्यन्त कडा सजाय हुने हुँदा सजग गराइएको हो । कोरोना भाइरसको संक्रमण साउदी अरबको राजधानी रियाद, पूर्व क्षेत्र एवं देशका विभिन्न स्थानमा फैलिँदै गएको सबैमा जानकारी नै छ । हिजोसम्म यो भाइरसबाट संक्रमितहरूको संख्या २३८ पुगेको छ । राजधानी रियादमा मात्र हिजो थप १९ जनामा यो संक्रमण देखिएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने महत्वपूर्ण प्रयासका रूपमा यहाँको स्वास्थ्य मन्त्रालयले मोबाइल प्रयोगकर्ताहरूमा एक सन्देश पठाई संक्रमण हुन नदिन अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी गराउन सुरु गरेको छ । आफ्नो मोबाइलमा प्राप्त हुने सचेतनाका सूचनाहरूलाई पालना गर्न दूताबासले अनुरोध गरेको छ । साउदी सरकारले मक्का र मदिनाका दुई पवित्र मस्जिदबाहेक नियमित एवं हरेक शुक्रबार हुने विशेष प्रार्थनाका लागि खुल्ने गरेका देशभरीका मस्जिदहरू अर्को सूचना नभएसम्मका लागि बन्द गरेको छ । साउदी अरवमा कोरोना संक्रमितहरूको संख्या बढेको हुँदा संक्रमण रोक्न मानिसहरूको आवागमन धेरै हुने धार्मिक स्थल समेत बन्द गर्ने निर्णय गर्नुपरेको जनाइएको छ । सरकारी कार्यालयहरू, अदालत, विद्यालय तथा विश्वविद्यालय बन्द छन् भने निजी क्षेत्रका कम्पनी आदिमा ६० प्रतिशतभन्दा जनशक्तिबाट काम गराउन तथा सम्भव भएका कामहरू घरबाटै गर्ने वातावारण बनाउन साउदी सरकारले कम्पनीहरूलाई अनुरोध गरेको दूताबासले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  ०५:३३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP