Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • आजबाट मलेसियाको कन्सुलर सेवा स्थगित
आजबाट मलेसियाको कन्सुलर सेवा स्थगित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत ६, २०७६
Hardik health
काठमाडौं– बिहीबारबाट मलेसियास्थित नेपाली दूतावासले कन्सुलर सेवा स्थगित गरेको छ । कोरोना भाइरसले विश्वव्यापी संक्रमण गर्ने क्रम नरोकिएपछि नेपाली दूताबासले कन्सुलर सेवाअन्तर्गत राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, माग प्रमाणीकरणआदि सेवाहरूमा स्थगित गरेको हो । दूताबासले मंगलबार सूचना जारी गर्दै कामदार मागपत्र प्रमाणीकरणसम्बन्धी कार्यहरू अर्को सूचना जारी नभएसम्म स्थगन गरिएको जनाएको छ । नेपाली कामदारको प्रमुख गन्तव्यको रूपमा रहेको मलेसियाले बुधबारबाट लकडाउनका घोषणा गरेपछि दूताबासले पनि कन्सुलर सेवा १९ मार्च देखि ३१ मार्चसम्म स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमणले विश्वव्यापी बन्दै गएपछि मलेसियास्थित नेपाली दूताबासले कन्सुलर सेवाअन्तर्गत राहदानी नवीकरण, यात्रा अनुमत्रिपत्र, माग प्रमाणीकरणआदि सेवाहरूमा स्थगित गरिएको हो । तर, अत्यावश्यक वा विशेष परिस्थितिमा यी सेवाहररू बिहान १० बजेदेखि १ बजेसम्म सञ्चालन हुनेछन् । मलेसिया सरकारको गृह मन्त्रालयबाट जारी भएको विदेशी कामदारमा पनि रोक लगाइएको छ । त्यससम्बन्धी कोटाको म्याद एक महिनाभन्दा कम रहेका मागपत्र प्रमाणीकरणका लागि प्रत्येक बिहीबार १० बजेदेखि १२ बजेसम्म दूतावासमा पेस गर्न सकिने सूचनामा उल्लेख छ । हालसम्म मलेसियामा पाँच सय ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसको नियन्त्रणको लागि मलेसियाको सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्ने उद्देश्यले बुधबारदेखि ३१ मार्चसम्मको लागि बन्द गर्ने निर्णय गरेको छ । मलेसिया सरकारले अतिआवश्यक सेवा प्रदान गर्ने सरकारी निकायहररूबाहेक अन्य सबै कार्यलयहरू बन्द रहने जनाएको छ । साथै, मलेसिया पुग्ने सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा सो अवधिभर पूर्णरोक लगाइएको छ । त्यसमा मलेसियन नागरिकलाई विदेश जान पनि रोकिएको छ । मलेसियनहरू जो मुलुक बाहिर छन्, उनीहरू भने स्वदेश फर्कन पाउने तर यसका लागि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने छ । नेपालमा फिर्ता जान चाहनेको हकमा हालसम्म रोक नलगाइएको दूताबासले जनाएको छ । मलेसिया सरकारले दैनिक उपभोगका सामग्री र सेवा पाउने पसल, सुपरमार्केट, औषधि पसल, अस्पताल, यातायात, प्रहरीलगायत महत्वपूर्ण सेवा दिने निकायहरू खुला रहने जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  ०५:३२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP