Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • अष्ट्रेलिया प्रवेश गर्नेले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने
अष्ट्रेलिया प्रवेश गर्नेले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत ३, २०७६
Hardik health
काठमाडौं– अष्ट्रेलियामा प्रवेश गर्ने हरेकले क्वारेन्टाइन बस्नुपर्ने भएको छ । कोरोना भाइरसको जग्जगी बढेपछि अष्ट्रेलियाका प्रधानमन्त्री स्टक मौरिसनले आफ्नो मुलुकमा आउने सबैलाई दुई साता क्वारेन्टाइनमा बस्न निर्देशन दिएका हुन् । अब भने अष्ट्रेलिया पुग्ने जो कोहीले पनि दुई सातासम्म क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेनसीका अनुसार न्युजिल्यान्डले आफ्नो सीमामा विश्वकै सबैभन्दा ठूलो कडाइ गरेसँगै अष्ट्रेलियाले पनि कोरोना भाइरस नियन्त्रणका लागि यस्तो कदम चालेको हो । कोरोना भाइरसलाई नियन्त्रणका लागि चालिएको यो कदम महत्वपूर्ण रहेको अष्ट्रेलियन सरकारले जनाएको छ । प्रधानमन्त्री मौरिशनको निर्देशनअनुसार आइतबार रातिदेखि अष्ट्रेलिया प्रवेश गर्ने हरेकव्यक्ति क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । साथै अष्ट्रेलियामा ३० दिनसम्म विदेशी जहाजलाई प्रतिबन्ध लगाएको छ । तर, विद्यालयहरू भने नियमितरूपमा सञ्चालन हुनेछन् । अष्ट्रेलियामा अहिलेसम्म कोरोना भाइरसका २५० संक्रमित देखिएका छन्, जसमध्ये ३ जनाको ज्यान गएको छ । प्रधानमन्त्री मौरिसनले बाहिरबाट आएका मानिसबाट यो रोग सर्ने सम्भावना प्रबल रहेकाले यस्तो योजना ल्याइएको बताएका छन् । यो भाइरसलाई पूर्णरूपमा रोक्न नसक्ने भए पनि सुस्त बनाउन सरकारले प्रयास गरिरहेको उनले बताए । बाहिर हिँड्दा पनि अरु मानिसभन्दा केही पर रहन र हात नमिलाउन पनि प्रधानमन्त्री मौरिशनले आग्रह गरेका छन् । यता, इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ४१ जना पुगेका छन् भने संक्रमित हुनेको संख्या २१ हजार नाघेको सरकारले जनाएको छ । कोरोना भाइरसको संक्रमणबाट चीनपछि इटलीमा सबैभन्दा धेरै जनाको ज्यान गएको छ । सिभिल प्रोटेक्सन डिपार्टमेन्टका अनुसार इटलीमा पछिल्ला दिनमा कोरोनाको संक्रमणमा वृद्धि भएको छ । त्यस्तै ज्यान गुमाउनेको सङ्ख्या पनि बढिरहेको छ । संक्रमितमध्ये झन्डै दुई हजार जना उपचारपछि घर फर्किएका छन् । एक हजार पाँच सय जना भाइरसको संक्रमणबाट गम्भीर छन् । इटलीका उपस्वास्थ्य मन्त्री पियरपोलो सिलेरीमा पनि कोरोना भाइरसको संक्रमण पाइएको थियो । भाइरसबाट इटलीका अधिकारीहरू पनि संक्रमित भएको समाचार छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिलेसम्म एक सय ५० भन्दा बढी देशमा पुगिसकेको छ । विश्वभरि एक लाख ५९ हजारभन्दा बढीमा सङ्क्रमण पाइएको छ भने झन्डै ७६ हजार जना उपचारपछि घर फर्किएका छन् ।
प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  ०५:४६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP