Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #पुष्पकमल दाहाल ‘प्रचण्ड
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • उद्यमी पुरस्कारका लागि मन्त्रालयले माग्यो आवेदन
उद्यमी पुरस्कारका लागि मन्त्रालयले माग्यो आवेदन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस २५, २०८१

काठमाडौं-  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारबाट फर्किएर (रिटर्नी) उद्यम गरिरहेकाहरुलाई सम्मान तथा पुरस्कारका लागि आवेदन आह्वान गरेको छ । मन्त्रालयले स्वदेशमै उद्यमशीलतामा लाग्न प्रोत्साहित गर्ने उद्देश्यले प्रत्येक वर्ष यस्ता उद्यमीलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ ।

यही पुस १६ गते प्रकाशित सूचनामा मन्त्रालयले स्वदेश फर्किएर उदारणीय उद्यम सञ्चालन गरिरहेका उद्यमीलाई सम्मान तथा पुरस्कारका लागि दाबी पेस गर्न आह्वान गरेको हो । यसका लागि आगामी माघ ७ गतेभित्र आवेदन दिइसक्न आग्रह गरिएको छ । 

मन्त्रालयका अनुसार आवेदक कार्य (वर्क) भिसामा विदेश गएर कम्तीमा एका वर्ष काम गरेर फर्किएको हुनुपर्ने छ । यसैगरी विदेशबाट फर्किएर उद्यम सञ्चालन गरेको न्यूनतम एक वर्ष पूरा गरेको हुनुपर्ने छ । गत वर्षहरुमा आवेदन दिएका तर छनोटमा नपरेका उद्यमीहरुले पनि यसमा सहभागी हुन पाउने छन् । तर, मन्त्रालयबाट पछिल्लो पाँच वर्षभित्र सम्मान तथा पुरस्कार पाएका उद्यमीले भने यो प्रक्रियामा भाग लिन पाउने छैनन् ।  

Hardik health

छनोटमा परेका उद्यमीहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान  गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो कार्यक्रमको उद्देश्य स्वदेशमै उद्यमशीलता प्रवद्र्धन गर्दै वैदेशिक रोजगारमा बढ्दो निर्भरता घटाउनु हो । यसले मुलुकको आर्थिक विकासलाई सघाउ पुर्याउनका साथै उद्यमशील व्यक्तिलाई समाजमा सम्मानको वातावरण सिर्जना गर्ने मन्त्रालयको भनाइ छ ।

सरकारले विदेशमा आर्जन गरेको सीप र पुँजीको उपयोग गरी मुलुकमा उद्यमशीलता प्रवद्र्धन गर्ने नीतिका साथ काम गरिरहेको बताइए पनि प्रभावकारी बन्न नसकेको सरोकारवालाहरु बताउँछन् । यस खालको सम्मान तथा पुरस्कारले थोरै भए पनि प्रोत्साहन मिल्ने उनीहरुको भनाइ छ ।


प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र शनिबार, जेठ ९, २०८३
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन शुक्रबार, जेठ ८, २०८३
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय बिहीबार, जेठ ७, २०८३
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ : श्रममन्त्री यादव
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ : श्रममन्त्री यादव बुधबार, जेठ ६, २०८३
 लट्री आउट उम्मेदवारले अब नयाँ विज्ञापन कुर्नुपर्ने, इजरायलले तत्काल लैजान नसकिने
 लट्री आउट उम्मेदवारले अब नयाँ विज्ञापन कुर्नुपर्ने, इजरायलले तत्काल लैजान नसकिने बुधबार, जेठ ६, २०८३
रोजगारी खोज्दै १० महिनामा साढे छ लाखभन्दा बढी युवा विदेसिए
रोजगारी खोज्दै १० महिनामा साढे छ लाखभन्दा बढी युवा विदेसिए मंगलबार, जेठ ५, २०८३
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP