Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एनआरएन–शक्ति समूहबीच सम्झौताः विदेशमा दुःख पाएका महिलाहरूको उद्धारमा सहकार्य
एनआरएन–शक्ति समूहबीच सम्झौताः विदेशमा दुःख पाएका महिलाहरूको उद्धारमा सहकार्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन २९, २०७६
Hardik health
काठमाडौं– वैदेशिक रोजगारमा गएर या विदेशबाट दुःख पाएर फर्किने महिलाहरूको उद्धार गरेर उनीहरूलाई सुरक्षित स्थानसम्म पुर्याउने गरी एनआरएनए र शक्ति समूहबीच सम्झौता भएको छ । मंगलबार एनआरएनएको कार्यालयमा एनआरएन महिला संयोजक भोमादेवी लिम्बू र शक्ति समूहकी अध्यक्ष चरीमाया तामाङले सहकार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा एनआरएनए महिला संयोजक लिम्बूले वैदेशिक रोजगारका क्रममा दुःख पाएका महिलाहरूका लागि एनआरएनएले पहिलादेखि नै केही न केही सहयोग गरिरहेको अवस्थामा अव स्वदेश फर्किएपछि पनि उनीहरूको अवस्था उकास्न शक्ति समूहबीच सम्झौता गरिएको बताएकी छन् । यसअघि एनआरएनले वैदेशिक रोजगारमा गएर या विदेशबाट दुःख पाएर फर्किने महिलाहरूलाई उद्धार गरेर स्वदेश पठाउने मात्र गरेकामा यसबाट पीडित महिलाहरू समाजमा स्थापित हुन समस्या भएपछि अब उनीहरूको अवस्था माथि उकास्नका लागि एनआरएन र समूहबीच सहकार्य गरिने उनले बताइन् । उनका अनुसार एनआरएनले महिलाहरूलाई उद्धार गरेर स्वदेश पठाउने र त्यसपछि शक्ति समूहले आफ्नो सेल्टरमा राखेर उनीहरूको स्वास्थ्य उपचार गर्नेसम्मको सहमति भएको छ । यसका साथै उपचारपछि ती पीडित महिलालाई आफ्नो घरसम्म पनि पुर्याउने काम समूहले गर्ने सम्झौतामा उल्लेख छ । अब भने वैदेशिक रोजगारीमा पीडित भई फर्केका महिलाको सहजीकरणका लागि सम्झौता भएपछि पीडित महिलाहरूले राहत पाउने आसा गरिएको छ । सहमतिपत्रमा विदेशबाट फर्किएका महिला कामदारका लागि सकेसम्म विमानस्थलमै नभए उपयुक्त ठाउँमा हेल्प डेक्स स्थापना गर्ने, विदेशबाट एनआरएनले उद्धार गरी फर्काएको महिलालाई शक्ति समूहको सेल्टरमा राखेर स्वास्थ्य उपचार तथा परामर्श दिने र त्यसवापत लागेको खर्च एनआरएनएले ब्यहोर्ने रहेको छ । कार्यक्रममा यो सम्झौताले महिला बेचबिखनविरुद्ध नयाँ आयाम थपिने समूहकी अध्यक्ष तामाङले बताएकी छन् । एनआरएन विश्वभर हुने र वैदेशिक रोजगारको क्रममा विदेशिएका नेपाली चेलीहरू जो अप्ठ्यारो परिस्थितिमा अथवा मानव बेचविखनमा परेको पहिचान भएपछि उद्धार गरेर नेपाल पठाउने उनले आशा गरेकी छन् । उनीहरूलाई नेपाल ल्याइएपछि समाजमा पुनस्र्थापना गर्न समूहले भूमिका खेल्ने उनले बताइन् ।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६  ०५:००
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP