Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कतारको श्रम स्विकृति स्थगन
कतारको श्रम स्विकृति स्थगन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २८, २०७६
Hardik health
काठमाडौं– कतारको श्रम स्विकृति दिने कार्य अर्को सूचना जारी नभइन्जेलसम्मका लागि वैदेशिक रोजगार विभागले स्थगन गरेको छ । विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोना भाइरस (कोभिड १९) का कारण कतारले नेपालसहित १४ देशका नागरिकहरूलाई आफ्नो देशमा प्रवेशमा रोक लगाएकाले वैदेशिक रोजगार विभागले पनि मंगलबारबाट नै लागू हुने गरी श्रम स्विकृति अर्को सूचना जारी नभइन्जेलसम्मका लागि स्थगन गरेको हो । मंगलबारबाट नै विभागबाट कतारको लागि जारी हुने श्रम स्विकृति (संस्थागत र व्यक्तिगत दुवै) स्थगित गभएको मंगलबार सूचना जारी गरेको छ । यसैबीच, अर्को सूचना नभएसम्मका लागि काठमाडौंस्थित कतार भिसा सेन्टर (क्युभिसी) को सेवा पनि बन्द भएको छ । यो केन्द्रले कामदारहरूको स्वास्थ्य परीक्षण, भिसा प्रक्रियाको काम गर्दै आएको छ । यता, कतार जान श्रम स्विकृति लिने कार्य रोकिएपछि वैदेशिक रोजगार प्रभावित भएको छ । मुलुकको प्रमुख वैदेशिक रोजगार गन्तव्य कतारका लागि श्रम स्विकृति बन्द भएपछि युवाहरूमा अन्योलता छाएको बताइन्छ । कतार सरकारले सोमबार सूचना जारी गरी नेपालसहित १४ देशका नागरिकलाई कोरोना भाइरसका कारण प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएपछि नेपाल सरकारले श्रम स्विकृति दिन बन्द गरेको हो । कतार सरकारले अस्थायी प्रतिवन्ध लगाएपछि कामदारलाई श्रम स्विकृति दिन बन्द गरिएको विभागले जनाएको छ । कतार र नेपालको यो निर्णयपछि धेरै कामदारले टिकट र श्रमस्विकृति लिइसके पनि उड्न पाउने छैनन् । हजारौँ नेपाली कामदार कतार उड्न नपाएपछि वैदेशिक रोजगारको क्षेत्र नै प्रभावित हुने वैदेशिक रोजगार व्यवसायीहरूले बताएका छन् । यसैबीच, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले कामदारलाई पठाउँदा साउदी अरेबिया र बहराइनका लागि युएई हुँदै ट्रान्जिटको टिकट सबै व्यावसायीहरूलाई सूचित गरिएको बताएका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६  ०५:१०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP